एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई पूर्वाधार व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।बैंकले सो विद्यालयमा फर्निचर व्यवस्थापनका लागि ४ लाख ६९ हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा. गणेशराज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व […]