काठमाडौं । निर्देशक रेनशा बान्तवा राई आमा बन्ने तयारीमा छन् । आगामी सेप्टेम्बरमा उनी जुम्ल्याहा सन्तानलाई जन्म दिने तयारीमा छिन् । अहिले उनको गर्भमा पाँच महिनाको सन्तान हुर्किरहेका छन् । ‘म एकदमै खुसी र घरमै आराम गरिरहेकी छु,’ अनलाइनखबरसँग रेनशाले भनिन्, ‘अहिले मेरो प्राथमिकता परिवार भएकाले अहिले घरमै केन्द्रित छु ।’ रेनशा निर्देशित फिल्म ‘आईएम […]