संयोग नै भन्नुपर्छ, पाँच महिनाअघि लैन्चौरस्थित नेपाल स्काउटको हडपेर अहिले पक्राउ परेका खड्काले बनाएको भौतिक संरचना (ब्याङ्क्वेट र होटल) भत्काउन सुधन गुरुङ पनि पुगेका थिए ।
विशेष गरी, हालै जनताले ठूलो विश्वासका साथ समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) का मतदाता र समर्थकहरूको अपेक्षा स्पष्ट छ, कुशल शासन, परिणाममुखी काम र जनजीवनमा प्रत्यक्ष सुधार। स्वास्थ्य सेवा त्यस्तो क्षेत्र हो, जहाँ सुधार देखिएमा जनविश्वास अझ बलियो हुन्छ, र असफलता भएमा निराशा पनि त्यत्तिकै गहिरो हुन्छ। त्यसैले स्वास्थ्य प्रणालीको सुधार केवल नीतिगत विषय होइन, यो जनविश्वास र राजनीतिक विश्वसनीयतासँग प्रत्यक्ष जोडिएको विषय हो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ गरिएको विरोधमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर हुने भएको छ । ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै आइतबार सर्वोच्चमा निवेदन दिन लागेकी हुन् । गत शनिबार बिहान भक्तपुरस्थित निजी निवासबाटै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो । जेनजी […]
मेरो उमेर समूहको पुस्ताले नेपालको राजनीतिक परिदृश्यमा भएका उथलपुथललाई नजिकबाट नियाल्ने, त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी हुने र परिवर्तनका उपलब्धिहरूको उपभोग गर्ने दुर्लभ अवसर प्राप्त गरेको छ। यस अर्थमा हेर्दा हाम्रो पुस्तालाई 'भाग्यमानी पुस्ता' …
काठमाडाैं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएकाे छ। जेनजी आन्दोलनमा दमन गरेको भन्दै गौरीबहादुर कार्की आयोगले दोषी देखाएपछि अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ लगत्तै शनिबार बसेको एमाले सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि […]