जुम्ल्याहा बच्चा जन्मिनु नै संयोग र सौभाग्यको कुरा हो । तर जुम्ल्याहा दिदीबहिनीले बिहे गर्नका लागि जुम्ल्याहा दाजुभाइ भेट्टाएका छन् ।
ओरेगन देशकी जुम्ल्याहा दिदीबहिनी वेनेसा र केरिसाले जीवनसाथी जुम्ल्याहा नै पाएका छन् । जुम्ल्याहा दाजुभाइ लुकास र जैकब जुम्ल्याहा दिदीबहिनीसँग सम्बन्ध गाँसेर मेडफोर्डमा बसिरहेका छन् ।
वेनेसाले भनिन्, ‘जब हामी चारै सँगै हुन्छौं, तब मान्छेहरू हामीलाई केही सोध्दैनन् तर घुरेर हेर्छन् । मैले सोचें – हामी जस्ता छौं, ठीक छौं ।’
चारै जना भेटिनुअघि वेनेसा ओरेगन विश्वविद्यालयमा ध...