भेरी अस्पातालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

काठमाडौं : उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए। चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको चापागाईँको भनाइ छ। मृतकका आफन्तल

सम्बन्धित सामग्री

भेरी अस्पतालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

काठमाडौँ । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए।  चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो […]

रोनाल्डोका जुल्याहा सन्तानमध्ये एकको मृत्यु

काठमाडौं :  पोर्चुगलका स्टार खेलाडी  क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा शिशु मध्ये एकको मृत्यु भएको छ। रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका छन्।रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको घोषणा गर्दै यो कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्। ३७ वर्षे रोनाल्डोकी प्रेमिका २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन्।  उनीहरूकी छोरी भने बाँच्न सफल

रोनाल्डोको जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु छोरी बाँचिन्

एजेन्सी, ६ वैशाख । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको छ । उनकी छोरी भने बाँचेकी छिन् । ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया जर्जिना रोड्रिगेजबाट जुम्ल्याहा बच्चाको जन्म हुने आशा गरिएकोमा छोराको मृत्यु भएको हो । उक्त घटनाबारे जानकारी दिदै घटनालाई दुःखद भनेका छन् । सामाजिक सञ्जालमा रोनाल्डोले छोराको मृत्यु […]

रोनाल्डोको छोराको मृत्यु

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका सुपरस्टार खेलाडी क्रिस्टियान रोनाल्डोको नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको छ । सोमबार राति रोनाल्डो र उनको प्रेमिका जिओर्जिना रोड्रिग्वेजले नवजात जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको जनकारी दिएका हुन् । यस्तै छोरीको स्वास्थ्य अवस्था भने ठीक रहेको रोनाल्डोले बताएका छन् । गत अक्टोबरमा रोनाल्डो र रोड्रिग्वेजले जुम्ल्याहा बच्चाको आशा […]