पाँच पटक नै जुम्ल्याहा जन्मिएपछि श्रीमतीसँग डिभोर्स

काठमाडौं । चिकित्सा विज्ञानका अनुसार संसारमा हरेक १ हजार जन्ममा ४।५ वटा जुम्ल्याहा बच्चा जन्मिन्छन् । जब महिलाको शरीरमा एकै पटकमा दुईवटा डिम्ब परिपक्क हुन्छन् र दुबै डिम्बसँग शुक्रकिटको मिलन भएर भ्रूण बन्दछ तब जुम्ल्याहा बच्चा बन्दछन् । यो वास्तवमै प्राकृतिक कुरा हो । यसमा महिलाको आफ्नो कुनै हात हुँदैन । तर मानिसलाई अज्ञानताको बादलले […]

सम्बन्धित सामग्री

के कारणले जन्मिन्छन् जुम्ल्याहा बच्चा ?

काठमाडौं । सामान्यतः कुनै पनि महिलाले एक पटकमा एउटा बच्चा जन्माउने गर्छन् । बेलाबखत भने गर्भमा जुम्ल्याहा बच्चा रहन्छ । जुम्ल्याहा मात्र होइन, तीन, चार वा पाँच जनासम्म बच्चा एकसाथ गर्भमा रहने उदाहरण पनि प्रशस्त पाइन्छ । केही वर्षअघि थापाथलीस्थित प्रसूति गृहमा एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिएकी थिइन् । यसरी आमाको गर्भमा कसरी […]

भेरी अस्पतालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

काठमाडौँ । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए।  चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो […]

भेरी अस्पातालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

काठमाडौं : उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए। चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको चापागाईँको भनाइ छ। मृतकका आफन्तल

इलोन मस्कको जुम्ल्याहा बच्चा भएको खुलाशा

बिजनेस इनसाइडरले बुधबार रिपोर्ट गरे अनुसार टेस्ला इंकका प्रमुख कार्यकारी इलोन मस्क र उनको ब्रेन-चिप स्टार्टअप न्यूरालिंकका शीर्ष कार्यकारी शिभोन जिलिसको नोभेम्बर २०२१ मा जुम्ल्याहा सन्तान भएको थियो।अदालतका कागजातहरूले मस्क र जिलिसले आफ्ना जुम्ल्याहा बच्चाहरूको नाम परिवर्तन गर्न निवेदन दायर गरेको खुलासा गरेको छ।

अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृत्यु

जनकपुरधामको एक निजी अस्पतालमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि परिवारले अस्पतालको लापरवाही रहेको आरोप लगाएका छन् । बुधबार जनकपुरधामस्थित काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको पीडित परिवारजनको आरोप छ ।  धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–७ स्थित किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ खातुनको प्रसूति अप्रेसन गर्ने क्रममा जुम्ल्याहा नवजात शिशुसहित आमाको पनि मृत्यू भएको हो ।सोमबार राति खातुनलाई काव्या अस्पतालमा लगिएको थियो

जुम्ल्याहा बच्चा जन्माउँदै रोनाल्डोको जोडी, तीन महिलाबाट ६ सन्तान

फुटवलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनका जोडी जर्जिना रोडरीगेजले जुम्ल्याहा बच्चा जन्माउने भएका छन् । उनीहरुले आफ्ना जुम्ल्याहा बच्चा जन्मिन लागेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् । ती जुम्ल्याहा बच्चा रोनाल्डोका रोडरीगेजसँगका दोश्रो र तेश्रो बच्चा हुनेछन् । तर रोनाल्डोका उनीहरु जम्माजम्मी पाँचौं र छैठौं बच्चा हुनेछन् । पहिलेका दुईमहिलासँग रोनाल्डोका तीनवटा छोराछोरीहरु छन् । […]

रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको पिता बन्दै

विश्व प्रसिद्ध फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको पिता बन्ने भएका छन्। इन्स्टाग्राममा उनले आफू पुन जुम्ल्याहा सन्तानको पिता बन्न लागेको बताएका छन्। रोनाल्डोले प्रेमिका जेर्जिना रोड्रिगेजसँग तस्बिर साझा गरेका थिए। ३६ वर्षका स्टार खेलाडी रोड्रिगेजसँग सन् २०१६ देखि सम्बन्धमा छन्। रोनाल्डोको अहिले ४ सन्तान छन्। ११ वर्षका क्रिस्टियानो जुनियर, ४ वर्षका जुम्ल्याहा मारिया […]

संसारकै धेरै जुम्ल्याहा जन्मिने रहस्यमय गाउँ

एउटा गाउँमा दुई चारजना जुम्ल्याहा हुनु असामान्य कुरा होइन । तर छिमेकी मुलुक भारतको एउटा गाउँमा चाहिँ ८०० भन्दा धेरै जुम्ल्याहा छन् । केरलाको मलप्पुरम जिल्लामा पर्ने कोडिन्ही गाउँ सोही कारणले गर्दा जुम्ल्याहा गाउँ भनेर चिनिन्छ । झण्डै दुई हजार जनसंख्या भएको उक्त गाउँमा ४०० जोडी जुम्ल्याहा हुनु सामान्य कुरा होइन । यो गाउँ अत्यधिक […]

यसकारण जन्मन्छन् जुम्ल्याहा बच्चा !

तपाइँको आफन्त वा परिवारमा पनि जुम्ल्याहा बच्चा छन् होला ? तर के कारण जन्मिन्छन जुम्ल्याहा बच्चा भन्ने तपाइँलाई जानकारी छ ?  गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् । -यस्तो बच्चा जन्मनुमा ठ्याक्कै कुन कारण हो भन्ने पत्ता लागेको छैन । २५० गर्भवती महिलामध्ये एक जुम्ल्याहाको सम्भावना हुन्छ । यद्यपि सबै महिलामा यसको सम्भावना हुन्छ । -कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम । -बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पन...