एउटा गाउँमा दुई चारजना जुम्ल्याहा हुनु असामान्य कुरा होइन । तर छिमेकी मुलुक भारतको एउटा गाउँमा चाहिँ ८०० भन्दा धेरै जुम्ल्याहा छन् । केरलाको मलप्पुरम जिल्लामा पर्ने कोडिन्ही गाउँ सोही कारणले गर्दा जुम्ल्याहा गाउँ भनेर चिनिन्छ । झण्डै दुई हजार जनसंख्या भएको उक्त गाउँमा ४०० जोडी जुम्ल्याहा हुनु सामान्य कुरा होइन । यो गाउँ अत्यधिक […]