कावासोती : पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययनरत छन्। उनीहरू कावासोती–३ स्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका विद्यार्थी हुन्।नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रधानाध्यापक भोजराज दाहालले बताए।‘विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए। एकैपल्ट यति धेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका योपटक नै हो। यो आफैँमा दुर्लभ संयोग हो,’ दाहालले भने,‘एउटै शैक्षिक स