पल शाहबाट पीडित भएजस्तै पछिल्लो सात महिनामा मात्रै ५ सय भन्दा धेरै किशोरीमाथि यस्तै अपराध !

काठमाडौं : सहमतिमै पनि १८ वर्ष मुनिका बालिकासँग यौन सम्बन्धलाई कानुनले निषेध गरेको छ। कलाकार पल शाह पक्राउ परेपछि कानुनको यही प्रावधानलाई लिएर चर्को बहस जारी छ। सहमतिमा भएको यौन सम्पर्कको आधारमा शाहलाई पक्राउ गर्नु गलत भन्नेहरु पनि छन्। यतिमात्र होइन, पीडित किशोरी विरुद्ध टिकटकदेखि फेसबुकसम्म भिडियो र टेक्स्टहरु समेत…

सम्बन्धित सामग्री

डिएसपी पन्थी अपराध अनुसन्धान कार्यालयको उत्कृष्ट प्रहरी घोषित

६ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानको जिम्मेवारी पाएको महाशाखाले डिएसपी पन्थीलाई गत कात्तिक महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो । पन्थीले महाशाखामा पिलर ८ को जिम्मेवारी सम्हाल्दै […]

गएको तीन महिनाको अपराध ग्राफ : बैंकिङ कसुर ह्वात्तै बढ्यो, आत्महत्या घट्यो

काठमाडौं : गएको तीन महिनामा बैंकिङ कसुरको अपराध बढेर गएको छ। गएको चैत १५ गतेदेखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५ सय ११ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो वर्षको सोही तीन महिनाको समयमा  १ हजार ८ सय ६० वटा मात्र मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता…

पाकिस्तानको कराँचीमा हिंसात्मक घटनामा परी ५ महिनामा ६१ जनाको मृत्यु

इस्लामावाद- गत पाँच महिनामा पाकिस्तानको कराँचीमा सडक अपराध र गोलीबारीका घटनाहरूमा ६१ जनाको मृत्यु भएको छ । पाकिस्तानी स्थानीय मिडिया अवामी आवाजका अनुसार मे महिनामा कराँचीमा ७,८४३ सडक अपराधका घटनाहरू उल्लेख गरिएको छ । दुई दिनअघि कराँचीको गुलसन इकबालस्थित कामरान चौरङ्गीमा मोटरसाइकलमा आएका लुटेराहरूले विश्वविद्यालयको एउटा गाडी रोकेर त्यसमा सवार विद्यार्थी र शिक्षकलाई बन्दुक देखाउँदै […]

३ महिनामा ३ हजार ६५२ आरोपी फरार

पछिल्लो ३ महिनाको अवधिमा देशभर साइबर अपराध बढेको छ । आर्थिक वर्ष २०७७–०७८ मा वैशाख, जेठ र असारमा भएका घटना तुलना गर्दा यसवर्ष सो अपराध बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले गत वैशाखको भन्दा २०७९ वैशाखमा साइबर अपराध १७५ प्रतिशतले बृद्धि भएको जानकारी दिए ।जेठमा ३६ प्रतिशत र असारमा ५५ प्रतिशतले साइबर अपराध बढेको छ ।  २०७९ वैशाख यताको ३ महिनामा  देशभर १३ हजार १२७ वटा मुद्दा दर्ता भएको छ । अपराधमा संलग्न ९

पछिल्लो तीन महिनामा ह्वात्तै बढ्यो अपराध

काठमाडौं : अघिल्लो वर्षको तिन महिनाको तुलनामा यस वर्षको तीन महिनामा आपराधिक गतिविधिमा वृद्धि भएको छ। देशभर दुई आर्थिक वर्षको तीन महिना (वैशाख, जेठ र असार)मा अपराधको तथ्यांक तुलना गर्दा गत आर्थिक वर्षमा ३५.१ प्रतिशतले अपराध वृद्धि भएको प्रहरीले बिहीवार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको तीन महिनामा देशभर कुल ९ हजार…

हत्याका घटनामा चिनजान र आफन्तकै संलग्नता‚ अपराध न्यूनीकरणमा चुनौती

काठमाडौं : देशका विभिन्न ठाउँमा भएका हत्याका घटनाले समाजमा आपराधिक मानसिकता बढेको देखिएको छ। आपराधिक मानसिकताकै कारण यस्ता जघन्य अपराध कम गराउन सुरक्षा निकायलाई पनि चुनौती देखिएको छ।नचिनेका भन्दा पनि नातागोता र आफन्तबाटै हत्याका घटना भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए।आफन्त र नातेदारले गएका केही महिनामा नै गरेका केही यस्ता जघन्य कर्तव्य ज्यानका घटना हेरौँ।चितवनको माडी नगरपालिका–६ स्याउलीबासमा गत सोमबार ३७ वर्षीय अर्जुन तामाङले आमा ५५

भक्तपुरमा अपराध बढ्दो, ६ महिनामा पाँचको हत्या

भक्तपुर । भक्तपुरमा विगत ६ महिनामा पाँच जनाको हत्या, तीमध्ये तीन जनाको आफ्नै परिवारबाट हत्या, नौं जनाको हत्या प्रयास, १४ जनाको बलात्कार र दुई जनाको बलात्कार प्रयास भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले यस्तो जानकारी दिएको हो । इन्सेकले सोमबार २०२२ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हनन्का घट्नाको विवरण सार्वजनिक गर्दै […]

इजरायल–प्यालेस्टाइन संघर्षमा भयो युद्ध अपराध, निशाना बने आमनागरिकः रिपोर्ट

बीबीसी। ह्युमन राइट्स वाच (एचआरडल्लु)ले गत मे महिनामा इजरायल र प्यालेस्टाइनको हमास समूहबीच भएको संघर्ष युद्ध अपराध बराबर भएको जनाएको छ। एचआरडब्लुले गरेको जाँचअनुसार तीन घटनामा ६२ जना मारिएका थिए। इजरायलले गरेको आक्रमण हमासको सैन्य ठेगानामा भएको प्रमाणित कतैबाट पनि नहुने एचआरडब्लेले आफ्नो जाँच रिपोर्टमा जनाएको छ। संघर्षका बेला इजरायलले सैन्य आक्रमण केवल हमासको सैन्य ठेगानामा मात्र भएको बताएको थियो।

निषेधाज्ञामा अपराध : एक महिनामा २६५ महिला र बालबालिका पीडित

काठमाडौं बौद्धस्थित नौतलेमा मंगलबार बोरामा प्याक गरेको अवस्थामा मान्छेको जलेको पैताला भेटियो । अन्यत्र जलाएर बाँकी बसेको भाग त्यहाँ ल्याएर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।जलेको पैतालाबाट मान्छे पहिचानमा सवैभन्दा ठुलो समस्या भएको बताउँछन् महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ । व्यक्ति पहिचान नभएसम्म हत्या अनुसन्धान अगाडि बढ्न नसक्ने प्रहरीको निष्कर्ष छ ।बौद्धमा मात्र होइन । निषेधाज्ञाकै बीचमा पनि काठमाडौं उपत्यकामा हत्या र बलात्कारका घटना रोकिएका छैनन् । देशभर हत्या

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

काठमाडौं । विभिन्न उपाय अपनाएर राजस्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न बहाना बनाएर सरकारी निकायका कर्मचारीहरूसँगकै मिलेमतो तथा सेटिङ मिलाएर यसरी अर्बाैं राजस्व छलेको पाइएको हो । मुलुकलाई ठूलो घाटा पु-याउन खोज्ने आर्थिक अपराधीको जालो तोड्दै बितेको दुई वर्ष […] The post ३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.