३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

काठमाडौं । विभिन्न उपाय अपनाएर राजस्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न बहाना बनाएर सरकारी निकायका कर्मचारीहरूसँगकै मिलेमतो तथा सेटिङ मिलाएर यसरी अर्बाैं राजस्व छलेको पाइएको हो । मुलुकलाई ठूलो घाटा पु-याउन खोज्ने आर्थिक अपराधीको जालो तोड्दै बितेको दुई वर्ष […] The post ३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

‘आर्थिक अपराध र अपचलनप्रति राज्य संयन्त्र निरीह देखियो’

विश्वभरका मुलुकमा सम्पत्ति शुद्धीकरण माथि निगरानी गर्ने संस्थाले नेपाल आर्थिक अपराध नियन्त्रणमा प्रणालीगत रुपमा असफल हुन खोजेको प्रारम्भिक निचोड निकाल्दै तत्काल सुधारका काम थाल्न ध्यानाकर्षण गराएको छ ।

भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई अपराध मान्ने गरी बन्दै छ यस्तो कानुन !

काठमाडौँ । भ्रष्टाचार गरेको रकम लगानी गरेर त्यसबाट आर्जित सम्पत्तिलाई समेत आर्थिक अपराध मान्ने गरी कानुन बन्ने भएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी भएको र यसमा सो प्रावधानलाई समेत समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले जानकारी दिए । बुधबार प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा बोल्दै सचिव ज्ञवालीले […]

भ्रष्टाचारको रकमबाट आर्जित सम्पत्तिलाई आर्थिक अपराध मान्ने गरी कानुन बन्दै

१५ भदौ, काठमाडौं । भ्रष्टाचार गरेको रकम लगानी गरेर त्यसबाट आर्जित सम्पत्तिलाई समेत आर्थिक अपराध मान्ने गरी कानुन बन्ने भएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी भएको र यसमा सो प्रावधानलाई समेत समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले जानकारी दिए । बुधबार प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा बोल्दै […]

अपराध शृङ्खला रोक्न चुनौतीको पहाड

प्रविधिको दुरुपयोग गरी मुलुकमा नयाँनयाँ प्रकृतिका अपराध भइरहेका छन् । विदेशमा बसेर नेपालमा आपराधिक क्रियाकलाप सञ्चालन गर्ने समूह पनि सक्रिय भइरहेको केही घटनाले पुष्टि गरेको छ ।बैंकिङ प्रणाली नै ह्याक गराएर रकम निकासा गर्ने नयाँ खालका अपराध पनि देखिँदै आएको छ । विश्वव्यापी भएको प्रविधिको प्रयोगसँग सामाजिक सञ्जालका माध्यमबाट ठगी, अपहरणलगायतका घटना बढ्दो छ । वैदेशिक रोजगारीका नाममा मानव बेचविखनका घटना देखिँदै आएको छ । खासगरी ठगी, तस्करी, हुण्डी, असुली, लेनदेनबाट सिर्जित आर्थिक अपराध, मानव

संकटमा कमिसन बढाउन खोज्नु आर्थिक अपराध

उपभोक्ता हित तथा नागरिक अधिकार र कानुनी शासनको प्रत्याभूति गर्न सरकार पछि पर्नु नपर्ने हो । तर, नेपाल अझै कानुनी मुलुक हुन बाँकी छ । नेपालमा जबजब संकट पर्छ तबतब एक प्रकार व्यापारी मोलमोलाइ गर्न थाल्छन् । वास्तवमा बिनाऐन खर्बौंको कारोबार गरिरहेको नेपाल आयल निगम तथा पेट्रोलियम पदार्थ ढुवानीकर्ताको एकआपसमा मिलोमतोमा बेलाबेलामा यस्ता मोलमोलाइ चलिरहन्छ […]

आइजिपी क्षेत्रीको निर्देशन- अपराध नियन्त्रणमा विशेष चनाखो भई कार्यसम्पादन गर्नू

उनले संगठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा बालबालिकाविरुद्ध हुने अपराधहरु नियन्त्रण गर्न विशेष चनाखो भई कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।

सम्पत्ति शुद्धीकरण : सङ्गठित आर्थिक अपराध

मानिस स्वभावैले सधैँ विलासी जीवनको प्रत्यासी हुन्छ । मानवीय आवश्यकता पूरा गर्न सम्पत्तिको आवश्यकता पर्दछ । जग्गाजमिन, घर, मोटर लगायतका भौतिक कुराहरू प्राप्त गर्ने आधार सम्पत्ति हो ।  सम्पत्ति आर्जन गर्न व्यक्तिलाई छुट हुन्छ । तर, त्यो प्राप्तिको बाटो कानुनसम्मत हुनुपर्दछ ।प्रचलित कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक व्यक्तिलाई संविधानले पनि सुनिश्चित गरेको हुन्छ । सम्पत्ति आर्जन गर्नु एउटा कुरा हो भने अस्वाभाविक सम्पत्तिको आर्ज

सम्पत्ति शुद्धीकरण : संगठित आर्थिक अपराध

मानिस स्वभावैले सधैं विलासी जीवनको प्रत्यासी हुन्छ । मानवीय आवश्यकता पूरा गर्न सम्पत्तिको आवश्यकता पर्दछ । जग्गा जमीन, घर, मोटर लगायतका भौतिक कुराहरु प्राप्त गर्ने आधार सम्पत्ति हो ।  सम्पत्ति आर्जन गर्न व्यक्तिलाई छुट हुन्छ । तर, त्यो प्राप्तिको बाटो कानूनसम्मत हुनुपर्दछ ।प्रचलित कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र सम्पत्तिको अन्य कारोवार गर्ने हक व्यक्तिलाई संविधानले पनि सुनिश्चित गरेको हुन्छ । सम्पत्ति आर्जन गर्नु एउटा कुरा हो भने अस्वाभाविक सम्पत्तिको आर्