काठमाडौं : गएको तीन महिनामा बैंकिङ कसुरको अपराध बढेर गएको छ। गएको चैत १५ गतेदेखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५ सय ११ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो वर्षको सोही तीन महिनाको समयमा १ हजार ८ सय ६० वटा मात्र मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता…