प्राध्यापकमाथि आक्रमणको विरोधमा अमृत साइन्स क्याम्पसमा प्रदर्शन (फोटोफिचर)

काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पसमा प्राध्यापक आक्रमणको विरुद्धमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ३ दिनअघि अनेरास्ववियुको क्याम्पस इकाई समितिमा आवद्ध विद्यार्थीले प्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरेका थिए । प्राध्यापकले आफुलाई आक्रमण गर्ने विद्यार्थी विरुद्ध प्रहरी वृत सोह्रखुट्टेमा किटानी जाहेरी दिएका छन् । प्राध्यापकले दिएको जाहेरी दर्ता गरिएको प्रहरी वृत सोह्रखुट्टेका डिएसपी दुर्गा दाहालले रातोपाटीलाई बताए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रा

सम्बन्धित सामग्री

अस्कलमा अखिल नेता कुटिए

१२ फागुन, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन् । शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन् । जोशी घाइते भएको प्रहरीले जनाएको छ । कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ । जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको छ […]

अस्कल क्याम्पसमा बीएस्सी सीएसआईटीको शुल्क बढ्‍यो

२३ असोज, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल) ले ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फरमेसन टेक्नोलोजी (बीएस्सी सीएसआईटी) को शुल्क वृद्धि गरेको छ । सोमबार बसेको क्याम्पस कार्यसमितिको बैठकले अब शुरु हुने नयाँ शैक्षिक सत्रदेखि ३ लाख २५ हजार बनाउने निर्णय गरेको क्याम्पसले जानकारी दिएको छ । क्याम्पस प्रमुख लोक बहादुर बरालले पुरानै […]

स्ववियु चुनावमा किन देखिएन विद्यार्थीको आकर्षण ?

उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा, त्रिचन्द्र क्याम्पसमा चुनाव हुन सकेन ।

अस्कलमा शिक्षकहरूबीचको द्वन्द्वले विद्यार्थी मारमा

१२ माघ, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा शिक्षकहरुबीचको द्वन्द्वले विद्यार्थी मारमा परेका छन् । चलर अफ साईन्स इन कम्प्युटर साईन्स एन्ड इन्फरमेसन टेक्नोलोजी (बीएस्सी सीएसआईटी) पाँचौ र सातौं सेमेष्टरका विद्यार्थी शिक्षकहरूखको आन्दोलनको कारण पढ्न नपाएको बताउँछन् । पाँचौ सेमेष्टरका विद्यार्थी निशान मैनाली पुरै सेमेष्टरभरि जम्मा ३२ दिन पढेर परीक्षाको तयारीमा जुट्न परेको बताउँछन् । […]

अमृत साइन्स क्याम्पसका प्रमुखको राजीनामा माग गर्दै उपकुलपतिलाई विद्यार्थीको पत्र

अमृत साइन्स क्याम्पस (अस्कल) का क्याम्पस प्रमुख डा.लोकबहादुर बरालको राजीनामा माग गर्दै विद्यार्थीहरूले उपकुलपतिलाई पत्र बुझाएका छन् । क्याम्पसका ६२६ जना विद्यार्थीले हस्ताक्षर गरेर त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बाँस्कोटा र रेक्टर डा.शिवलाल भुसाललाई पत्र बुझाएका हुन् । डेढ वर्षदेखि क्याम्पसको नेतृत्व सम्हालेका क्याम्पस प्रमुख बराल क्याम्पस समेत नआउने गरेको उनीहरूको आरोप छ । क्याम्पस प्रशासनको सामान्य कामका लागि सहजीकरण गर्न नसकेको, क्याम्पसमा नियमित र कार्यालयमा समयमै उपस्थि

प्रदीप पौडेल : राष्ट्रिय निर्वाचनमा पहिलो अग्नि परीक्षा

१ चैत २०३२ मा शुक्ला-८, तनहुँमा जन्मिएका प्रदीप पौडेलको बसोबास हाल काठमाडौंको बानियाँटारमा छ । सिद्धार्थ वनस्थली इन्स्टिच्यूटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल)बाट स्नातक र त्रिविबाट स्नातकोत्तर तह पूरा गरेका उनी नेपालका अन्य धेरै नेताजस्तै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् । पौडेल २०५३ सालमा अस्कल क्याम्पसको स्ववियु सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित […]

पुरुष भलिबल : पाटन र रत्नराज्य क्वाटरफाइनलमा

पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल)लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । जितसँगै पाटन समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र रहेकाले अस्कल पनि उपविजेतका हैसियतले क्वाटरफाइनलमा पुग्न सफल भयो ।रत्नराज्य दोहोरो जित निकाल्दै समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल

एमाले निकट विद्यार्थीबाट अस्कलका उपप्राध्यापक कुटिए

२६ जेठ, काठमाडौं । काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का उपप्राध्यापक दिवाकर पाण्डे विद्यार्थीबाट कुटिएका छन् । पाण्डेलाई गत आइतबार (२२ गते) एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको इकाइ कमिटी सहसचिव पंकज पाण्डेले कुटपिट गरेको क्याम्पस प्रमुख लोकबहादुर बरालले बताए । खेलकुद तथा विद्यार्थी कल्याणकारी विभाग प्रमुख रहेका उपप्राध्यापक दिवाकरलाई पंकजले सल्लाह गर्नुछ भनेर एकान्तमा […]

गठबन्धनलाई परास्त गरेर विरासत जोगाउने चुनौती

२७ वैशाख, इटहरी । २०१५ साल २७ भदौमा ताप्लेजुङको सान्थाक्रामा जन्मिएका यामकुमार सुब्बा २०३५/३६ सालको विद्यार्थी बगावतबाट उदाएका वाम नेता हुन् । त्यसबेला काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा पढिरहेका उनी २०३६ सालमा पक्राउ परेर १७ दिन हिरासतमा परेका थिए । उनले स्नातक भने कानुनमा गरे, नेपाल ल क्याम्पसबाट । २०३५ सालमै नेकपा (माले) निकट जनसांस्कृतिक […]

स्ववियु निर्वाचन माग गर्दै अस्कलमा ‘डेमो’ चुनाव (तस्बिरहरु)

काठमाडौँ – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नभएको विरोधमा काठमाडौँको अमृत साइन्स क्याम्पस अस्कलमा शनिबार विद्यार्थीहरुले सांकेतिक रुपमा स्ववियु चुनाव गरेका छन्। विगत १३ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन। क्याम्पसहरुमा तत्काल चुनावको माग गर्दै अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा ‘डेमो’ चुनाव गरिएको हो। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीका कारण विद्यार्थी हकहितका लागि बोल्ने तथा क्याम्पसमा भएका […]