गठबन्धनलाई परास्त गरेर विरासत जोगाउने चुनौती

२७ वैशाख, इटहरी । २०१५ साल २७ भदौमा ताप्लेजुङको सान्थाक्रामा जन्मिएका यामकुमार सुब्बा २०३५/३६ सालको विद्यार्थी बगावतबाट उदाएका वाम नेता हुन् । त्यसबेला काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा पढिरहेका उनी २०३६ सालमा पक्राउ परेर १७ दिन हिरासतमा परेका थिए । उनले स्नातक भने कानुनमा गरे, नेपाल ल क्याम्पसबाट । २०३५ सालमै नेकपा (माले) निकट जनसांस्कृतिक […]

सम्बन्धित सामग्री

उपनिर्वाचनमा कांग्रेसलाई आफ्नो विरासत जोगाउने चुनौती : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । आउँदो स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई आफ्नो विरासत जोगाउनुपर्ने चुनौती देखिएको छ । २०७९ सालको निर्वाचनपछि रिक्त ४२ वटा स्थानीय -

ल क्याम्पसमा अनेरास्ववियुलाई विरासत जोगाउने चुनौती

३ चैत, काठमाडौं । नेपाल ल क्याम्पसमा २०३६ सालदेखि निरन्तर स्ववियु सभापति जित्दै आएको अनेरास्ववियुलाई यो पटक विरासत जोगाउने चुनौती देखिएको छ । किनभने सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेदवार उठाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल गरेका छन् । एमाले निकट […]

चिकित्सक संघमा विरासत जोगाउने र भत्काउने अन्तिम कसरत

उपत्यकाभित्र र बाहिर गरी दुई चरणमा हुने निर्वाचनबाट खासगरी प्रजातान्त्रिक समूहका लागि पुरानो साख बचाउने चुनौती छ भने प्रगतिशील समूह ‘प्रजातान्त्रिक’लाई किल्ला भत्काउने ध्याउन्न ।

बाँके–३: एमालेलाई विरासत जोगाउने चुनौती

२०७० सालदेखी नेकपा एमालेले दुई पटक लगातार जित्दै आएको बाँकेको प्रतिनिधीसभा क्षेत्र नम्बर ३ मा यसपटक नेपाली काँग्रेस आफ्नो विरासत कायम गर्ने दाउमा छ।

कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा : रामजनम र रञ्जितालाई विरासत जोगाउने चुनौती

धनगढी। कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी र गठबन्धनको साथ पाएको नेपाली कांग्रेस विगतको आफ्नो विरासत जोगाउन प्रयासरत छन् । एमाले भने थारु मत विभाजित हुँदा आफ्नो पक्षमा नतिजा आउने आशमा छ । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान् रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित र गत वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीले […]

सिन्धुली–१ को भिडन्त : अस्तित्वको लडाइँ भर्सेस विरासत जोगाउने चुनौती

विगत २५ वर्षदेखि सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेले आफ्नो विरासत कायम गर्दै आएको छ । उक्त क्षेत्रमा २०४८ पछिका निर्वाचनमा एमाले एक पटकमात्र हारेको छ । सिन्धुली–१ लाई एमालेले आफ्नो लालकिल्लाको रुपमा परिभाषित गर्दै आएको छ । सो क्षेत्रमा एमाले २०५१ को मध्यावधि चुनावमा मात्र पराजित भएको छ । २०५१ को निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसका विपीन कोइरालाले जित हात परेका थिए । कोइरालाले जित हात पार्दा एमालेका शान्तिमान कार्की पराजित भएका थिए ।माओवादीले देशभर दबदबा बनाएको बखत २०

शीर्ष नेतालाई बागीको चुनौती

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि महोत्तरीबाट उम्मेदवारी दिएका केन्द्रीय नेतालाई विरासत जोगाउने चुनौती देखिएको छ । जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा दोहोरिएका ती नेतालाई आफ्नै दलका बागीको चुनौती देखिएको हो ।

इलाममा एमालेलाई विरासत जोगाउने चुनौती, कांग्रेसलाई ३० वर्षपछि आशा

२० वैशाख, इलाम । झलनाथ खनाल र सुवास नेम्वाङको गृह जिल्लाको सदरमुकाम इलाम नगरपालिका नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्छ । नेकपा एमालेको अध्यक्ष मात्र होइन, देशकै प्रधानमन्त्री भइसकेका खनाल अहिले एमालेमा छैनन् । उनको जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले २०४९ सालयता स्थानीय चुनाव जित्न सकेको छैन । २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका तत्कालीन जिल्ला […]

स्थानीय तह निर्वाचनः एमाले एक्लैले ६० प्रतिशत जित्ने ब्रिफिङ

गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती छ । तर बैठकमा नेताहरूले सत्ता गठबन्धन मिलेर अघि बढ्दा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे । सचिवालय बैठक र पोलिटब्युरो बैठकमा पनि नेताहरूले एमालेको अवस्था कमजोर नभएको रिपोर्टिङ...

कांग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर

काठमाडौं, चैत ६ । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको एमालेले सत्ता गठबन्धनमा आबद्ध रहेका चार दल एकातिर हुँदा पनि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा […]