२३ असोज, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल) ले ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फरमेसन टेक्नोलोजी (बीएस्सी सीएसआईटी) को शुल्क वृद्धि गरेको छ । सोमबार बसेको क्याम्पस कार्यसमितिको बैठकले अब शुरु हुने नयाँ शैक्षिक सत्रदेखि ३ लाख २५ हजार बनाउने निर्णय गरेको क्याम्पसले जानकारी दिएको छ । क्याम्पस प्रमुख लोक बहादुर बरालले पुरानै […]