स्पेननिस फेसन कम्पनी जारा र अमेरिकी भुक्तानी प्रदायक कम्पनी पेपलले रुसमा सेवा बन्द गरेका छन् । छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेपछि यी दुई कम्पनीले पनि रुसमथि प्रतिबन्ध लगाउँदै सेवा बन्द गरेका हुन् ।स्पनेनिस कम्पनी जाराले रुसमा आफ्ना ५०२ स्टोरबाट रुसमा सेवा प्रदान गर्दै आएको थियो । अब ती सबै स्टोर बन्द हुने समाचार संस्था बीबीसीले जनाएको छ । यस्तै, अनलाइन भुक्तानी सेवा प्रदायक पेपलले पनि रुसमा सेवा बन्द गरेको छ ।जाराले रुसमा रहेका सयौं स्टोर बन्द गरेसँगै ९ हजारभन्दा बढी रोजगार प्रभावित हुने बता