अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप (फोटोफिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप बढ्न थालेको छ। कोरोना महामारीका कारण लामो समय बन्द भएर पछिल्लो समय अष्ट्रेलियाले उडान खुला गरेसँगै अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेको हो। कोरोनाको नयाँ भेरियन्टहरु देखिइरहँदा...

सम्बन्धित सामग्री

पश्चिम छाडेर पूर्व लागे विमान

प्रायः पर्यटकीय गतिविधि हुने र पहाडी जिल्लामा जाने यात्रुको चाप बढ्न थालेपछि विमान कम्पनीहरूलेनेपालगन्जबाट हुने उडान रोक्छन्।...

पश्चिम छाडेर पूर्व लागे विमान

प्रायः पर्यटकीय गतिविधि हुने र पहाडी जिल्लामा जाने यात्रुको चाप बढ्न थालेपछि विमान कम्पनीहरूलेनेपालगन्जबाट हुने उडान रोक्छन्।...

लुक्ला विमानस्थलमा बढ्यो फर्किने यात्रुको चाप, विमान कम्पनीलाई भ्याइ नभ्याइ

सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप अत्याधिक बढेको छ । मौसम प्रतिकूलताका कारण पछिल्लो केही दिन उडान ठप्प हुँदा अहिले  लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । अहिले तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट दैनिक ७ वटा भन्दा बढी उडान भईरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिए...

यात्रुको चाप बढेपछि सिमरा विमानस्थल अस्तव्यस्त

बारा : सिमरा विमानस्थलमा यात्रुको चाप ह्वात्तै बढेपछि व्यवस्थापनमा जटिल समस्या देखिएको छ।४ वटा वायुसेवामार्फत दैनिक एक हजार ५ सय यात्रु सिमरा–काठमाडौं आवतजावत गर्छन्। विगतमा बुद्ध एयरले मात्रै सेवा दिँदै आएकोमा हाल श्री, यती र गुण एयरलाइन्सका दैनिक डेढ दर्जन जहाज आउजाउ गर्न थालेपछि यात्रु व्यवस्थापनमा जटिल समस्या देखिएको छ।यात्रुको चाप बढ्दै जाँदा सुरक्षा चुनौती समेत थपिएको सिमरा विमानस्थलका सुरक्षा इन्चार्ज माधवप्रसाद पुडासैनीले बताए। विमानस्थलमा सवारी पार्किङ, हवाई जहाज पार्किङ, यात्रु प

हुम्लामा यात्रुको चाप घट्दै, निजी एयरलाइन्सको नियमित उडान

हुम्ला- उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सले हुम्लामा आफ्नो उडान थप गरेका छन् । हुम्लादेखि जिल्लाबाहिर पुग्न छिटो र सजिलो माध्यम हवाई सेवा रहेको छ । सिमकोट […]

हुम्लामा यात्रुको चाप घट्दै, निजी एयरलाइन्सको नियमित उडान

उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सले हुम्लामा आफ्नो उडान थप गरेका छन् ।     हुम्लादेखि जिल्लाबाहिर पुग्न छिटो र सजिलो माध्यम हवाई सेवा रहेको छ । सिमकोट विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज, सुर्खेतदेखि हुम्लामा सीता, समिट र तारा एयरलाइन्सले नियमित उडान भर्दा यात्रुको चाप घटेको छ । सीता एयरलाइन्सले बिहानदेखि द...

मनकामना केवलकारमा यात्रुको चाप बढ्दै

असोज २२, काठमाडौं । कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा यति बेला यात्रुको चाप बढ्दै गएको छ । गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा नौरथा लागेसँगै यात्रुको चाप बढेको हो । मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीवार केवलकार यात्रा गर्नेको संख्या दुई हजार ३०० रहेको थियो । खुलेको पहिलो दिन भदौ २३ गते ५०० हाराहारी रहेको संख्या क्रमशः बढ्दै गएको हो । गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो । कोभिडका कारण ठूलो नोक्सान बेहोर्नुपरेको शेरचनले बताए । विगतका वर्षमा यात्रुको चाप हुँदै गर्दा एकै दिन आठ हजार ८०० सम्म यात्रुले केवलकार चढेको तथ्यांक छ । चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारस्थित चेरेसमा केवलकारको मुख्य स्टेशन छ । त्यहाँबाट गोरखाको मनकामनामा केवलकार चढेर मन्दिरको दर्शन गर्न भक्तजन जाने गर्दछन् । भारतीय पर्यटक आइनसकेकाले संख्या धेरै बढेको छैन । भारतीय पर्यटक आएसँगै यो संख्या बढेर जाने शेरचनले बताए । रासस

नयाँ बानेश्वरको आकासे पुल दसैँअघि नै सञ्चालनमा आउने

सडक वारपार गर्ने यात्रुको चाप बढी भएको चोकमा पर्ने नयाँ बानेश्वरमा आकासे पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ।

निगमको ओसाका उडानमा यात्रुको चाप

चाडपर्व नजिकिएसँगै नेपाल वायुसेवा निगमको जापानको ओसाका उडानमा यात्रुको चाप बढेको छ । दशैं तिहार छठ सुरु भएसँगै काठमाडौं–ओसाका–काठमाडौं उडानमा यात्रुको चाप बढेको निगमले जनाएको छ । नेपालीहरु पर्यटकीय सिजन सुरु भएको र चाडवाडमा नेपालीहरु नेपाल आउने क्रम सुर भएसँगै निगमको उडानमा यात्रुको चाप भएको निगमका सहायक प्रवक्ता सुलेश मिश्रले बताए । भदौ १२ बाट ओसाका उडान थालेको निगमले यात्रु कम भएसँगै साप्ताहिक उडान कटौती गर्दै हप्तामा दुई उडान थालको थियो ।

नेपालगन्जमा हवाई यात्रुको चाप

नेपालगन्ज विमानस्थल प्रयोग गरी यात्रा गर्ने हवाई यात्रुको चाप पछिल्लो समयमा बढेको छ । सडक यातायात भरपर्दो नभएको र अन्य