पश्चिम छाडेर पूर्व लागे विमान

प्रायः पर्यटकीय गतिविधि हुने र पहाडी जिल्लामा जाने यात्रुको चाप बढ्न थालेपछि विमान कम्पनीहरूलेनेपालगन्जबाट हुने उडान रोक्छन्।...

सम्बन्धित सामग्री

८ बर्षकी नातिनीलाई टेक्सासको विमानस्थलमा एक्लै छाडेर विमान चढ्ने हजुरआमा पक्राउ

८ बर्षकी नातिनीलाई टेक्सासको विमानस्थलमा एक्लै छाडेर विमान चढ्ने हजुरआमा पक्राउ परेकी छिन् । युसेडा माल्डोनाडोले टेक्सासको जर्ज बुश इन्टरकन्टिनेन्टल एयरपोर्टको टर्मिनल ए मा ८ वर्षीय नातिनीलाई एक्लै छोडेकी थिइन्। नातिनीलाई विमानस्थलमा एक्लै छाड्ने हजुरआमालाई पक्राउ गरेर २ सय डलर धरौटीमा छाडिएको छ भने उनले मुद्दाको सामना गर्दैछिन् । ५१ वर्षीय युसेडा माल्डोनाडोले नातिनीलाई एक्लै […]

पश्चिम छाडेर पूर्व लागे विमान

प्रायः पर्यटकीय गतिविधि हुने र पहाडी जिल्लामा जाने यात्रुको चाप बढ्न थालेपछि विमान कम्पनीहरूलेनेपालगन्जबाट हुने उडान रोक्छन्।...

श्रीलंकाका राष्ट्रपति राजपक्षे देश छाडेर भागे, सेनाको विमान चढेर पुगे माले

श्रीलंकका राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागेका छन्। उनी राजीनामा दिएर माध्यराति सेनाको विमानमार्फत माल्दिभ्स भागेको बीबीसीले जनाएको छ। बिहान ३ बजे उनी माल्दिभ्स् पुगेका थिए। उनको राजीनामाको घोषणा आजको संसदमा हुन सक्ने बताइएको छ। यसअघि उनी देश छाडेर भागेको भनिएको थियो। गत शुक्रवार यता कोलम्बोमा देखिएका थिएनन्। शनिवार राष्ट्रपति…

देशै छाडेर भाग्न खोज्ने राष्ट्रपतिको प्रयास असफल

कोलम्बो । राष्ट्रपति पदबाट बुधबार राजीनामा दिने बताउँदै आएका संकटग्रस्त श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले सोमबार राति नै देश छाडेर दुबई भाग्ने प्रयास गरेको खुलासा भएको छ । यद्यपि, उनको सो प्रयास भने सफल हुन सकेन । विमान चढेर भाग्न लागेका राष्ट्रपति गोताबाय विमानस्थलका कर्मचारीको अवरोधपछि अपमानजनक रूपमा फर्किन बाध्य भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् […] The post देशै छाडेर भाग्न खोज्ने राष्ट्रपतिको प्रयास असफल appeared first on राजधानी राष्ट्रिय दैनिक.

राजापाक्षे देश छाडेर भागे

एजेन्सी, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् । उनी सैनिक विमान चढेर भागेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजापाक्षे भागेको खबर प्रकाशित गरेका छन् । उनका दाजु पूर्वअर्थमन्त्री बासिल राजापाक्षेसमेत भागेका छन् । राजापाक्षेका परिवार नै भागेका छन् । उनीहरु कुन देश गए भन्ने खुलेको छैन । श्रीलंकामा आर्थिक संकट भएपछि […]

८० यात्रु बोकेको विमान चिप्लिएपछि...

काठमाडौं : काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएको छ।  जहाज ट्याक्सीवेबाट चिप्लिएर घाँसतिर गएको  त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। जहाज धावनमार्गबाट बहिर भएकोले उडान भने सञ्चालन भइरहेको छ।  करिब ८० जना यात्रु लिएर नेपालगञ्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ। यद्यपि जहाजमा कुनै क्षति नपुगेको र पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको विमानस्थल स्रोतले जनाएको छ।

यसरी विमान चढेर भाग्दै कायरता देखाए, अफगानी राष्ट्रपति घानीले (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर भाग्दै गरेको दृष्य सार्वजनिक भएको छ । तालिबानका सशस्त्र लडाकू राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी अफगानिस्तानकै एक निजी विमान चढेर भागेका हुन् । घानीले काबुल छाडेपछि तालिबानी लडाकूले राजधानी काबुलका साथै राष्ट्रपति कार्यालय नै कब्जामा लिँदै सक्पूर्ण देश आफ्नो नियन्त्रणमा आएको जनाइसकेको छ । […]

विमान चढेर भागे अफगानी राष्ट्रपति, को हुन भिडियोमा रुने महिला? (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिवानले विजय भएको दाबी गरेका छन्। राष्ट्रपति अशरफ गनी देश छाडेर भागेसंगै तालिवानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताएका छन् । राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा […]

अवैध रुपमा अमेरिका पुगेका ८ नेपालीलाई विमान चार्टर गरी फर्काइयो

काठमाडौं : अवैध तरिकाले अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्काएको छ। आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सुरक्षाकर्मीसहितको विमानले उनीहरुलाई छाडेर फर्किएको हो। यसरी नेपाल डिपोर्ट गरिएकामा सुरेश केसी, राजेश कार्की, प्रवीण गिरी, पासाङ शेर्पा, दलबहादुर सुनुवार, दिवश बस्नेत, नारायण केसी र दावा लामा रहेका छन्। उनीहरुलाई…