यात्रुको चाप बढेपछि सिमरा विमानस्थल अस्तव्यस्त

बारा : सिमरा विमानस्थलमा यात्रुको चाप ह्वात्तै बढेपछि व्यवस्थापनमा जटिल समस्या देखिएको छ।४ वटा वायुसेवामार्फत दैनिक एक हजार ५ सय यात्रु सिमरा–काठमाडौं आवतजावत गर्छन्। विगतमा बुद्ध एयरले मात्रै सेवा दिँदै आएकोमा हाल श्री, यती र गुण एयरलाइन्सका दैनिक डेढ दर्जन जहाज आउजाउ गर्न थालेपछि यात्रु व्यवस्थापनमा जटिल समस्या देखिएको छ।यात्रुको चाप बढ्दै जाँदा सुरक्षा चुनौती समेत थपिएको सिमरा विमानस्थलका सुरक्षा इन्चार्ज माधवप्रसाद पुडासैनीले बताए। विमानस्थलमा सवारी पार्किङ, हवाई जहाज पार्किङ, यात्रु प

सम्बन्धित सामग्री

७० वर्ष पुरानो संरचनामा चल्दैछ सिमरा विमानस्थल

बारा- ७० वर्षअघिदेखि सञ्चालित बाराको सिमरा विमानस्थल पुरानै संरचनामा सञ्चालन हुँदै आएको छ । विमानस्थलमा यात्रुको चाप बढेसँगै निजी विमान कम्पनीहरूले बिचक्राफ्ट, एटीआरलगायतका ठूला विमानहरूको सेवा बढाए पनि नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलमा सामान्य सुधारबाहेक ७० वर्षअघिकै प्राविधिक र भौतिक संरचनामा सञ्चालन हुँदै आएको हो ।ट्विनअटर विमान उडान र अवतरण गर्न सक्ने संरचनामा निजी विमान […]