५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको हो । ‘इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट […]
पशुपतिनाथको जलहरी निर्माणमा अनियमितता भएको भनी अख्तियारले आइतबारदेखि स्थलगत अनुसन्धान थालेको छ । यो घटनाले लाखौं व्यक्तिको आस्था जोडिएको ठाउँमा पनि अनियमितता हुने लाजमर्दो अवस्था सार्वजनिक भएको छ ।
काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेको छ । आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो । सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ । सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर […]
काठमाडौं : पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ।महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा शिवलिंगको गर्भगृह पूरै ढाक्ने गरी राखिने सुनको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब भएको औंल्याएको हो। पशुपति विकास कोषका अनुसार सुनको जलहरी १ सय ७ किलो ४ सय ९० ग्रामको हो तर उक्त जलहरीमा तामा‚ चाँदी र जिंकजस्ता अन्य धातु मिसाएर १६ किलो ९ सय ८९ ग्राम सुन हिनामिना भएको देखिएको छ।‘निर्मित जलहरी, जलधारा, नाग,&n
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीमा भएको अनियमितताबारे सूक्ष्म अनुसन्धान थालेको छ । जलहरी अनियमिताको विषयमा हाल विभिन्न कोणबाट अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो । पशुपति क्षेत्र विकास कोषले १४ माघ २०७७ मा जलहरी निर्माणका क्रममा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिने निर्णय गरेको थियो । कोषले पशुपतिमा जलहरी १ सय […]
The post पशुपतिको सुनको जलहरी अनियमितताबारे सूक्ष्म अनुसन्धान गर्दै अख्तियार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौँ, नेस । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी च्यातिएको विषयमा अनुसन्धान शुरू गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन खरिदमा समेत अनियमितता भएको आशंका गरेको छ । कोषका पदाधिकारीको मिलेमतोमा सुन खरिदमा अनियमतिता भएको भन्दै कोषका सदस्य सचिव डा. प्रदिप ढकाललाई छानविनको दायरामा ल्याउन ल्याएको बताइएको छ । सुन खरिद प्रक्रियामा सामेल रहेका सदस्यसचिव ढकालले ३५ […]