काठमाडौँ, नेस । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी च्यातिएको विषयमा अनुसन्धान शुरू गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन खरिदमा समेत अनियमितता भएको आशंका गरेको छ । कोषका पदाधिकारीको मिलेमतोमा सुन खरिदमा अनियमतिता भएको भन्दै कोषका सदस्य सचिव डा. प्रदिप ढकाललाई छानविनको दायरामा ल्याउन ल्याएको बताइएको छ । सुन खरिद प्रक्रियामा सामेल रहेका सदस्यसचिव ढकालले ३५ […]