काठमाण्डाै – संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्य/तथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधवार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्य/तथ्य पहिचानका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो । समितिले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनमा जलहरी बनाएर बाँकी रहेको सुनको १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख गरिए पनि बाँकी रहेक...