सरुवामा स्पष्ट मापदण्ड नहुँदा सधैं विवादित, सरुवा सेटिङले भ्रष्टाचार मौलाउँदो

काठमाडौं, असार १२ । निजामती प्रशासनमा कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि सरुवासम्बन्धी कुनै मापदण्ड नहुँदा सरुवा सधैं विवादित हुने गरेको छ । प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थहरू नै सरुवा मापदण्ड बनाउन उदासीन हुने गरेको पाइएको छ । सरुवा मापदण्ड बनाउँदा आफूअनुकूलको सरुवा गर्न नपाउने भएपछि मापदण्ड बनाउने कार्यमा उच्चपदस्थहरू नै अवरोधकको रूपमा देखिएको प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

भवन निर्माण मापदण्ड नहुँदा भूकम्पपीडितलाई घर बनाउनै सास्ती

शेरबहादुरजस्तै दिव्या वली पनि नयाँ घर बनाउने योजनामा छिन् । तर, उनलाई पनि पालिकाले भवन निर्माण मापदण्ड नबनाएकाले कस्तो घर बनाउने भन्ने दोधार छ ।

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै...

क्रसर उद्योगको अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा समस्या

रुपन्देही – क्रसर उद्योगको अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा समस्या बल्झिरहेको सरोकारवालाहरूले बताएका छन् । सरकारले सरोकारवालाहरूसँग समन्वय नै नगरि मापदण्ड बनाएका कारण कार्यन्वयन गर्न नसक्दा द्वन्द्व बढ्ने गरेको उनीहरूको भनाइ छ । बस्ती क्षेत्र र वन क्षेत्रको पहिचान र वैज्ञानिक वर्गीकरण हुन नसक्दा मापदण्ड नै समस्याको मुख्य कारण बनिरहेको उनीहरू बताउँछन् । क्रसरसँग सम्बन्धित पदार्थका कारण विकासका आयोजनामा प्रभाव पर्न सक्ने सम्भावना रहेको भन्दै वातावरणीय पक्षको अध्ययन गरी समस्या समाधानका लागि तत्काल प्रभाव...

फेवातालको नयाँ मापदण्ड ३० मिटर मात्र, चुनावको मुखमा तालको क्षेत्रफल घटाइयो

पोखरा । पोखरा महानगरपालिकाले महानगरभित्रका ९ वटै तालको नयाँ मापदण्ड तोकेको छ । बुधबार राति सम्पन्न महानगर कार्यपालिका बैठकले फेवातालसहित ९ वटै तालहरुको मापदण्ड तोकेको हो । तोकिएको मापदण्डमा फेवातालको अब ३० मिटर मापदण्ड कायम भएको छ भने अन्य तालहरुको पनि घटाइएको छ । फेवाको यसअघि ६५ मिटर थियो । सर्वोच्चको आदेशको कार्यान्वयन नहुँदा अदालतको […] The post फेवातालको नयाँ मापदण्ड ३० मिटर मात्र, चुनावको मुखमा तालको क्षेत्रफल घटाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

बल्ल खोजिँदै ट्राफिक बत्तीको मापदण्ड

नेपालमा ट्राफिक लाइट (बत्ती)को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् । महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी...

नेपालमा छैन ट्राफिक लाइटको मापदण्ड, बल्ल खोजिँदै

नेपालमा ट्राफिक लाइट (बत्ती)को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् ।महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी सडक तथा सवारी व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइटको उचाइ नै स्पष्ट नहुँदा यस्तो समस्या देखिएको बताउ

जर्तीको मापदण्ड तय गर्न सुनचाँदी व्यवसायीको माग

काठमाडौं, पुष २० । सुनचाँदी व्यवसायीले जर्तीको मापदण्ड तय गर्न माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघले जर्तीमा १० प्रतिशतको एकरुपता कायम गर्न माग गरेको हो । अहिले यस सम्वन्धी ठोस ब्यवस्था नहुँदा फरक–फरक दर कायम हुँदै आएको छ । जर्ती जस्तो बिषयमा ब्यवसायीले आफूखुशी सिमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक मूल्य कायम […]

आफ्नै भवन नहुँदा सोलुखुम्बुको सशस्त्र प्रहरी बल नेपाल गुल्म समस्यामा

सोलुखुम्बु - सोलुखुम्बुको सशस्त्र प्रहरी बल नेपाल गुल्मको आफ्नै भवन नहुँदा समस्या भएको छ । झण्डै ४ वर्ष अघि सोलुखुम्बुमा स्थापना भएको सशस्त्र प्रहरी गुल्मको आफ्नै भवन नहुँदा सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुको तत्कालीन महिला विकास समितिको साँगुरो भवनमा कोचिएर बस्नुपरेको छ । मापदण्ड अनुसार भवन तथा जमिन नहुँदा पीटी, परेड लगायतका दैनिक क्रियाकलापमा समेत समस्या भइरहेको सशस्त्र प्रहरीका डीएसपी दिनेश शर्माले बताउनुभयो । उहाँका अनुसार मापदण्ड अनुसार कम्तीमा १५ रोपनी जग्गा आवश्यक पर्ने भए पनि अहिले एक रोपनी जग्गामा खुम्चिएर बस्न...

बेगनास र रुपासहित लेखनाथका सबै तालको मापदण्ड र सीमांकन अध्ययन गरिँदै

लेखनाथका तालहरुको पनि सीमांकन तथा मापदण्डबारे अध्ययन गरिने भएको छ । तालको सीमांकन र मापदण्ड निश्चित नहुँदा अन्योल भएको भन्दै लेखनाथ क्षेत्रका सबै तालको पछिल्लो अवस्थाबारे अध्ययन गर्न थालिएको हो ।...

मापदण्ड नै पूरा नभएका राजधानीका अपार्टमेन्ट, छैन अनुगमन !

काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका छन् । अपार्टमेन्ट तथा ठूला भवनले बढी फाइदा कमाउन तोकिएको मापदण्ड पूरा नगर्ने, मापदण्डविपरीत निर्माण गर्ने तथा कमसल सामग्री प्रयोग गर्दा सुरक्षामा समेत खतरा उत्पन्न भएको हो । अपार्टमेन्ट तथा ठूला भवनको निर्माणका क्रममा मापदण्ड पूरा गरे÷नगरेको विषयमा सम्बन्धित निकायबाट अनुगमन पनि नहुँदा आगलागीलगायतका दृष्टिले त्यस्ता अपार्टमेन्ट तथा भवनमा झनै खतरा देख...