पोखरा । पोखरा महानगरपालिकाले महानगरभित्रका ९ वटै तालको नयाँ मापदण्ड तोकेको छ । बुधबार राति सम्पन्न महानगर कार्यपालिका बैठकले फेवातालसहित ९ वटै तालहरुको मापदण्ड तोकेको हो । तोकिएको मापदण्डमा फेवातालको अब ३० मिटर मापदण्ड कायम भएको छ भने अन्य तालहरुको पनि घटाइएको छ । फेवाको यसअघि ६५ मिटर थियो । सर्वोच्चको आदेशको कार्यान्वयन नहुँदा अदालतको […]
The post फेवातालको नयाँ मापदण्ड ३० मिटर मात्र, चुनावको मुखमा तालको क्षेत्रफल घटाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.