आफ्नै भवन नहुँदा सोलुखुम्बुको सशस्त्र प्रहरी बल नेपाल गुल्म समस्यामा

सोलुखुम्बु - सोलुखुम्बुको सशस्त्र प्रहरी बल नेपाल गुल्मको आफ्नै भवन नहुँदा समस्या भएको छ । झण्डै ४ वर्ष अघि सोलुखुम्बुमा स्थापना भएको सशस्त्र प्रहरी गुल्मको आफ्नै भवन नहुँदा सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुको तत्कालीन महिला विकास समितिको साँगुरो भवनमा कोचिएर बस्नुपरेको छ । मापदण्ड अनुसार भवन तथा जमिन नहुँदा पीटी, परेड लगायतका दैनिक क्रियाकलापमा समेत समस्या भइरहेको सशस्त्र प्रहरीका डीएसपी दिनेश शर्माले बताउनुभयो । उहाँका अनुसार मापदण्ड अनुसार कम्तीमा १५ रोपनी जग्गा आवश्यक पर्ने भए पनि अहिले एक रोपनी जग्गामा खुम्चिएर बस्न...

सम्बन्धित सामग्री

सुनसरीमा लागुऔषध कारोबारी बढ्दो

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरले कोसी गाउँपालिका क्षेत्रबाट गाँजा बरामद गरेको छ।

आचारण विपरित काम गर्ने सशस्त्रका दुई अधिकृत  निलम्बित

आचरणविपरित काम गर्ने दुई जना सशस्त्र प्रहरी निलम्बनमा परेका छन् ।सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी...

आचारण विपरित काम गर्ने दुई सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बित

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो।...

ठूलाे परिमाणमा पटाका बरामद

महोत्तरीमा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा पटाका बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वाटर र सशस्त्र प्रहरी बल, नेपाल बिओपी सम्सीले छुट्टाछुट्टै उक्त पटाका बरामद गरेको हो।  सशस्त्र प्रहरीले दुई...

एपिएफ र एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भएको छैटौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ। असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको बैठकको...

दश लाख बराबरको यार्सागुम्बा बरामद

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो।...

नेपाली सेनाका अधिकृतहरू सशस्त्र प्रहरीको प्रधान कार्यालयमा

नेपाली आर्मी वार कलेज नगरकोटमा सञ्चालित प्रशिक्षणका उच्च अधिकृतहरूले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् । सो अवसरमा शिक्षार्थी अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल आफ्नो स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा, राष्ट्रियताको जगेर्ना र आम नागरिकको सेवा, सुरक्षा तथा उद्धार कार्यमा कटिबद्ध भई कार्यक्षेत्रमा अहोरात्र क्रियाशील रहँदै उत्कृष्ट

सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईवटै नयाँ बिओपीको उद्घाटन संयुक्तरुपमा गरे । सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ व

कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

कैलाली। कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुईवटा बिओपी स्थापना भएका छन्। जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल कार्यालयले जनाएको छ।सशस्त्र प्रहरी बल, वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले नयाँ बिओपीको संयुक्तरुपमा उद्घाटन गरे।

गृहसचिव महेश्वर न्यौपानेले दिए सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन

गृहसचिव महेश्वर न्यौपानेले बिहीवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुबाट सशस्त्र प्रहरी बल नेपालका देशभरका बाहिनीपति, तालिम शिक्षालयका समादेशक र गणपतिलाई निर्देशन दिएका छन् । गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चुनौतीबारे जानकारी लिए । उनले नेपाल सरकारले सशस्त्र प्रहरी बल नेपाललाई डेडिकेटेड फोर्सको रूपमा सीमा सुरक्षामा तैनाथ गराइसकेको अव...