काठमाडौं, पुष २० । सुनचाँदी व्यवसायीले जर्तीको मापदण्ड तय गर्न माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघले जर्तीमा १० प्रतिशतको एकरुपता कायम गर्न माग गरेको हो । अहिले यस सम्वन्धी ठोस ब्यवस्था नहुँदा फरक–फरक दर कायम हुँदै आएको छ । जर्ती जस्तो बिषयमा ब्यवसायीले आफूखुशी सिमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक मूल्य कायम […]