नेपाली हलमा आजदेखि ग्याङस्टरदेखि पुलिसगिरीको कथासम्म

काठमाडौं । शुक्रबार तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘म’, हलिउडको ‘बुलेट ट्रेन’ र भारतीय फिल्म ‘रामराव अन ड्युटी’ आजदेखि प्रदर्शनमा आएका छन् । सुवर्ण थापा निर्देशित फिल्म ‘म’लाई सस्पेन्स, थ्रीलर र ड्रामा जनरमा राखिएको छ । १ घण्टा ५५ मिनेट लामो फिल्मले अस्पतालमा भर्ना हुने एक शंकास्पद बिरामी जसले त्यहीँबाटै आपराधिक […]