'युद्धविराम उल्लंघन' गरेको रुससँग युक्रेनको वार्ता भोलि

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता भोलि सोमबार हुने भएको छ। यसअघि बेलारुसको सीमामा दुईपटक भएका शान्तिवार्ता बिनानिष्कर्ष टुंगिएको थियो। यस पटकको वार्तास्थल भने खुलाइएको छैन। हिजोमात्रै युक्रेनका दुई शहरमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको जनाएको थियो। मारिउपोल र भोल्नोभाखामा मानवीय सहयोगद्वार खुल्ला हुने गरी युद्धविराम घोषणा गरेको भनिए पनि यसको उल्लंघन…

सम्बन्धित सामग्री

सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता हुने युक्रेनी अडान कायमै

काठमाडौँ- युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने युक्रेनी पक्षले जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्‍याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन् । इटालीको एक दैनिक पत्रिका ला रिपब्लिकालाई दिएको अन्तर्वार्तामा उनले सो कुरा उल्लेख […]

रुससँग नयाँ सन्धि वार्ता गर्न अमेरिका तयार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचा बारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन् । ‘आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ। तर वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ,’  बाइडेनले सन्धिको समीक्षा सम्मेलन अघि विज्ञप्तिमार्फत सो कुरा बताए ।  रुसले अमेरिकासँग आणविक हतियार नियन्त्रणमा काम पुनः शुरु गर्न तयार रहेको देखाउनुपर्ने उनले

रुससँग वार्ताका लागि युक्रेनको प्रस्ताव

युक्रेनले रुससँग वार्ताका लागि प्रस्ताव पठाएको छ । मारियुपोल शहरमा रुसी आक्रमण तीव्र भएका बेला युक्रेनले मध्यस्थकर्तामार्फत वार्ताको प्रस्ताव पठाएको बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने उद्देश्यले वार्ताको प्रस्ताव पठाएको खबरमा उल्लेख छ । रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरु तयार रहेको युक्रेनी प्रस्तावमा अहिलेसम्म रुसले कुनै प्रतिक्रिया जनाएको छैन । युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइतेलगायतलाई बचाउन वार्ताको प्...

युक्रेन रुससँग वार्ता गर्न तयार

‍काठमाडौं । युक्रेन रुससँग वार्ता गर्न तयार भएकाे छ । युक्रेनी र रुसबीच युद्ध जारी भएकाे आज (बिहिबार) ५७ दिन पूरा भएकाे छ । रुसले लगातार युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि आह्वान गरिरहेको छ । युक्रेनी सैनिकले ठूला हतियारको अभावमा रुसी आक्रमणका सामु टिक्न मुश्किल भईरहेको समेत बताइरहेका छन् । युक्रेनले मध्यस्थकर्ताहरु मार्फत वार्ताका लागि प्रस्ताव […]

जेलेन्स्कीले भने, ‘तटस्थ स्थिति बनाउनका लागि रुससँग कुरा गर्न तयार’

युुक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुससँग अर्को चरणको वार्तामा उनको प्राथमिकता सम्प्रभुता र क्षेत्रीय अखण्डता हुने बताएका छन् ।यस हप्ता टर्कीमा दुई देशबीच शान्ति वार्ता हुँदैछ ।यो वार्ता अघि उनले भने, ‘सुरक्षाको प्रत्याभूति हाम्रा लागि सबैभन्दा बढी आवश्यक छ ।’‘यो जगजाहिर छ कि हाम्रो हाम्रो लक्ष्य शान्ति हो र हाम्रो देशमा छिटोभन्दा छिटो सामान्य जीवन फर्कनुपर्ने छ ।’यसअघि जेलेन्स्कीले एक स्वतन्त्र रुसी मिडियालाई दिएको ९० मिनेटको अन्तरवार्तामा रुससँग शान्ति स

रुससँग वार्ता बिफल भयो भने तेस्रो विश्वयुद्धः जेलेन्स्की

एजेन्सी, किभ, ७ फागुन : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता बिफल भएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका छन् । युद्ध अन्त्यको एक मात्र माध्यम वार्ताहरु भएको उनले बताए । ‘मलाई लाग्छ […]

जेलिन्स्किीले रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने

१५ फागुन: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् । तर उनी वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका छन् । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ ।-एएफपी   ‘युक्रेनीहरूसँग सम्झौता गर्न रुसी प्रतिनिधिमण्डल बेलारुसमा’

बेलारुसमा वार्ता गर्ने रुसको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

बेलारुसको भूमिमा रुससँग वार्ता गर्न युक्रेनले अस्वीकार गरेको छ। रुसले वार्ता टोली बेलारुस पुगेको बताएको छ। तर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गरेका छन्। रुसले आफूहरुमाथि आक्रमणका लागि बेलारुसको भूमि प्रयोग नगरेको भए मिन्स्कमा वार्ता गर्न आफूहरुलाई समस्या नहुने तर अहिले त्यस्तो अवस्था नरहेको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ। युक्रेनको विदेश […]