रुससँग नयाँ सन्धि वार्ता गर्न अमेरिका तयार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचा बारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन् । ‘आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ। तर वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ,’  बाइडेनले सन्धिको समीक्षा सम्मेलन अघि विज्ञप्तिमार्फत सो कुरा बताए ।  रुसले अमेरिकासँग आणविक हतियार नियन्त्रणमा काम पुनः शुरु गर्न तयार रहेको देखाउनुपर्ने उनले

सम्बन्धित सामग्री

अमेरिका र रुसका गुप्तचर निकायका प्रमुखबीच प्रत्यक्ष वार्ता

अमेरिका र रुसी गुप्तचर निकायका प्रमुखबीच प्रत्यक्ष वार्ता भएको छ। टर्कीको राजधानी अंकारामा सोमबार भएको वार्तामा युक्रेनमा रुसले गर्न सक्ने रासायनिक आक्रमण र रुसमा बन्धक बनेका अमेरिकी बन्दीसहितका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक विलियम बर्न र उनका समकक्षी सर्गेइ नार्यश्किनबीचको वार्ता अमेरिकी प्रयासले भएको हो। रुसले युक्रेनमाथि आक्रमण […]

व्यापार सम्झौताका लागि अमेरिका र ताइवानबीच वार्ता

२ भदौ, काठमाडौं । चीनको विरोधकाबीच पनि अमेरिका र ताइवानबीच व्यापार सम्झौता गर्नका लागि वार्ता सुरु भएको छ । त्यसका लागि अमेरिका र ताइवानबीच छलफल सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । केही दिनअघि चीनले विरोध जनाउँदा जनाउँदै अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । र चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य अभ्यास […]

अमेरिका र तालिवानबीचकाे वार्ता रद्द

काठमाडौं ।  अमेरिकाले तालिवानरुसँगको पूर्व निर्धारित वार्ता रद्द गरेको छ । तालिवानलाई आर्थिक सहायता दिने र बालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउने विषयम छलफलका लागि वार्ता बोलाइएको थियो । तर अमेरिकाले विभिन्न कारण देखाएर सो वार्ता स्थगित गरेको छ । तालिवानीका पछिल्ला गतिविधिहरुले मानवअधिकार र संवेदनशिलताका विषयमा चालेका कदमको अन्तर्राष्ट्रिय अदालतमा कुरा चल्ने भएपछि तालिवानीले वार्तामा […]

युक्रेन-रुस युद्धका विषयमा अमेरिका र चीनबीच ७ घण्टा लामो वार्ता

अमेरिका र चीनबीच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा लामो छलफल गरेका हुन् । विश्वका दुई ठूला देशबीचको वार्ता रोममा भएको थियो । परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कुटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो […]

अमेरिका र चीनबिच ७ घण्टा लामो वार्ता

काठमाडौँ । अमेरिका र चीनबिच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा लामो छलफल गरेका हुन् । विश्वका दुई ठुला देशबिचको वार्ता रोममा भएको थियो । परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कूटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने […]

अमेरिका–चीनबीच ७ घण्टा लामो वार्ता

अमेरिका र चीनबीच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा  लामो छलफल गरेका हुन् । विश्वका दुई ठूला देशबीचको वार्ता रोममा भएको थियो ।परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कुटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो व्यक्त गरेका थिए । चीनले रुसलाई सहयोग गरेमा विश्वव्यापी प्रतिबन्धको सामना गर्न सक्नुपर्ने सुलिभानले वार्तामा बताएका छन् ।‘सामान्य रुपमा

संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा अमेरिका–चीनलाई वार्ता गर्न आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गरेका छन् । चीनसँग वाशिंगटनको वर्षौं पुरानो प्रविधि विवादका विषयमा प्रश्न गर्दा गुटेर्रेसले आफू सधैं एकीकृत विश्व बजार र एकीकृत विश्वव्यापी अर्थतन्त्रको आवश्यकताको पक्षमा रहेको, सिन्ह्वाले उल्लेख गरेको छ।‘मैले धेरै पटक भनेको छु कि हामीले संसारलाई दुई भागमा विभाजन गर्नबाट जोगिन आवश्यक छ, प्रत्येकको आफ्नै आर्थिक प्रणाली र नियमहरूको सेट,

अमेरिका र तालिबानबीच कतारमा फेरि वार्ता हुने

अमेरिका र तालिबानले पुन: वार्ता गर्ने भएका छन् । दुबै पक्षबीच आगामी हप्ता कतारमा पुन: वार्ता हुन लागेको हो ।

अमेरिकी सेना फिर्ता गएपछि पहिलोपटक अमेरिका-तालिबानबीच प्रत्यक्ष वार्ता

२४ असोज, काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि पहिलोपटक अमेरिका र तालिबानबीच प्रत्यक्ष वार्ता भएको छ । गत अगष्टमा तालिबानले अफगानिस्तानमा कब्जा जमाएको थियो । त्यसको केही समयपछि तालिबानले आफ्नो सरकार घोषणा गरेको थियो । त्यसपछि पहिलोपटक कतारको राजधानी दोहामा तालिबान र अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका […]

अफगानिस्तान कब्जापछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुँदै

काठमाण्डाै - तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्ने भएको छ । अमेरिका र तालिबानबीच आज र भोलि कतारको राजधानी दोहामा वार्तामा हुने तय भएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । गएको अगष्टमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले सबै सैनिक फिर्ता गरिसकेको छ भने तालिबानसँग औपचारिक सम्पर्कमा थिएन । दोहामा तालिबानका वरिष्ठ अधिकारीसँगको वार्तामा महिला र बालिकासहित सबै अफगानिहरुको अधिकारको सम्मान गर्न र व्यापक समर्थन सह...