बेलारुसमा वार्ता गर्ने रुसको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

बेलारुसको भूमिमा रुससँग वार्ता गर्न युक्रेनले अस्वीकार गरेको छ। रुसले वार्ता टोली बेलारुस पुगेको बताएको छ। तर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गरेका छन्। रुसले आफूहरुमाथि आक्रमणका लागि बेलारुसको भूमि प्रयोग नगरेको भए मिन्स्कमा वार्ता गर्न आफूहरुलाई समस्या नहुने तर अहिले त्यस्तो अवस्था नरहेको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ। युक्रेनको विदेश […]

सम्बन्धित सामग्री

अमेरिकी रक्षामन्त्रीको वार्ता प्रस्ताव चीनद्वारा अस्वीकार

सिंगापुर । संयुक्त राज्य अमेरिकाले दुई महाशक्तिराष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी’ बाट बच्न चीनसँग वार्ता गर्नु ‘आवश्यक’ भएको बताएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेका तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ । चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै आफ्ना […]

श्रीलंकामा प्रदर्शनकारीद्वारा वार्ताको प्रस्ताव अस्वीकार

काठमाडौं– श्रीलंकामा प्रदर्शनकारीले वार्ता गर्न प्रधानमन्त्री महिन्दा राजपाक्षेले गरेको आग्रह अस्वीकार गरेका छन् । श्रीलंकाको गल्ले शहरमा ‘गोता गो गामा’ नामक सरकार विरोधी आन्दोलन चलाइरहेका प्रदर्शनकारीले वार्ताको प्रस्ताव अस्वीकार गरेको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ । वार्ता प्रस्तावको जवाफमा प्रदर्शनकारीले सरकारसमक्ष दुई माग पेश गरेको जनाइएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोताबाया […]

रुस-युक्रेनबिचको पहिलो चरणको वार्ता सकियो

काठमाडौं । युक्रेन सङ्कटलाई लिएर युक्रेन र रुसी अधिकारीहरूबिच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरूमा जनाइएको छ । थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्ध विरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको […]

वार्ता प्रस्ताव अस्वीकार गर्दै बारले घोषणा गर्‍यो थप आन्दोलन

३ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको वार्ता प्रस्तावलाई अस्वीकार गरेको छ र, थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश जबराले आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई शुक्रबार पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए । शुक्रबार नै बसेको बारको बैठकले जबराले राजीनामा दिनुपर्ने अडान कायम राख्ने र […]

प्रधानन्यायाधीशको प्रस्ताव न्यायाधीशहरूले गरे अस्वीकार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको प्रस्ताव न्ययायाधीहरुले अस्वीकार गरेका छन्। न्यायाधीशहरुले गठन गरेको वार्ता समितिले सोमबार प्रधानन्यायाधीशसँग छलफल गरेको थियो। आज न्यायाधीशहरुको सामूहिक छलफलपछि जबराले गरेको प्रस्ताव अस्वीकार गरेका हुन्। जबराले...

बूढानीलकण्ठ वार्ता विफलः महन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गरेका हुन् । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने बताएका थिए । जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भू

देउवा निवास वार्ता : प्रधानमन्त्री ओलीको प्रस्ताव कांग्रेसले गर्‍यो अस्वीकार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको सहकार्यको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको छ । प्रधानमन्त्री ओलीले सरकारलाई सघाउन गरेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस प्रतिपक्षी दल भएकाले र सरकारको काम र व्यवहारका कारण सहयोग गर्नै नसकिने जानकारी गराइएको सहमहामन्त्री महतले बताए । वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले सहयोग गर्न आग्रह गर्दै सभापति ...

न्युक्लियर सम्झौतामा नयाँ वार्ताको प्रस्ताव इरानद्वारा अस्वीकार

१८ माघ, काठमाडौं । इरानले सन् २०१५ मा अमेरिकासहितका मुलुकहरुसँग भएको न्युक्लियर सम्झौताबारे पुनः वार्ता गर्ने वा यसमा केही परिवर्तन गर्ने प्रस्ताव अस्वीकार गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले इरानसँग हुने नयाँ वार्तामा साउदी अरेबिया पनि सहभागी हुनुपर्ने बताएका थिए । इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिब्जादेहले यो संयुक्त राष्ट्रसंघसहितको बहुपक्षीय सम्झौता भएकाले यसमा […]