युद्धविराम र तत्काल सेना फिर्ता गर्नुपर्ने युक्रेनको सर्तमा भएन सहमति, रुससँग फेरि दोस्रो चरणको वार्ता हुने

रुस र युक्रेनबीच भएको शान्तिवार्ताको पहिलो चरण सकिएको छ। बेलारूसको सीमा क्षेत्रमा भएको वार्तामा युक्रेनले सबै रुसी सेनालाई आफ्नो क्षेत्रबाट फिर्ता गर्न मागसहित तत्काल युद्धविरामको प्रस्ताव रुससँग गरेको थियो। तर वार्ताले ठोस निष्कर्ष निकालेन। पुन: अर्को चरण बस्ने गरी वार्ता टुंगिएको हो। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आइतबार रुससँग वार्ताका लागि तयार…

सम्बन्धित सामग्री

रुसी सेना फिर्ता भए मात्र वार्ता सम्भव – युक्रेन

रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ। युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मंगलबार पनि पुनः दोहोर्‍याएको छ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलोले इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिएको अन्तर्वार्तामा युक्रेन रुससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो सर्त रहेको बताएका हुन्।हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुर