युुक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुससँग अर्को चरणको वार्तामा उनको प्राथमिकता सम्प्रभुता र क्षेत्रीय अखण्डता हुने बताएका छन् ।यस हप्ता टर्कीमा दुई देशबीच शान्ति वार्ता हुँदैछ ।यो वार्ता अघि उनले भने, ‘सुरक्षाको प्रत्याभूति हाम्रा लागि सबैभन्दा बढी आवश्यक छ ।’‘यो जगजाहिर छ कि हाम्रो हाम्रो लक्ष्य शान्ति हो र हाम्रो देशमा छिटोभन्दा छिटो सामान्य जीवन फर्कनुपर्ने छ ।’यसअघि जेलेन्स्कीले एक स्वतन्त्र रुसी मिडियालाई दिएको ९० मिनेटको अन्तरवार्तामा रुससँग शान्ति स