युक्रेन रुससँग वार्ता गर्न तयार

‍काठमाडौं । युक्रेन रुससँग वार्ता गर्न तयार भएकाे छ । युक्रेनी र रुसबीच युद्ध जारी भएकाे आज (बिहिबार) ५७ दिन पूरा भएकाे छ । रुसले लगातार युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि आह्वान गरिरहेको छ । युक्रेनी सैनिकले ठूला हतियारको अभावमा रुसी आक्रमणका सामु टिक्न मुश्किल भईरहेको समेत बताइरहेका छन् । युक्रेनले मध्यस्थकर्ताहरु मार्फत वार्ताका लागि प्रस्ताव […]

सम्बन्धित सामग्री

आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने युक्रेनी राष्ट्रपतिको भनाइ

काठमाडौं । आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएकाे छ । पाँच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि युक्रेन र बेलारुसको सिमा क्षेत्रमा टोली पठाउने हुनुभएको हाे । ५ दिनदेखि रुसको भीषण आक्रमण सामना गरिरहेको युक्रेन रुससँग बिना शर्त वार्तामा बस्न तयार भएको छ । तर वार्ता कति बेला र कस्ता एजेण्डामा […]

युक्रेन रुससँग नेटोमा तटस्थ बस्नेलगायतका विषयमा वार्ता गर्न तयार

किभ । युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पादोल्याकले युक्रेनले शान्ति चाहेको बताएका छन् । उनले शुक्रबार रोयटर्ससँगको कुराकानीमा युक्रेन नेटोसँग तटस्थ अवस्थामा रहनेसहितका विषयमा रुससँग वार्ताका लागि तयार रहेको बताएका छन् । उनले रोयटर्ससँगको टेक्स्ट मेसेजमा भनेका छन्, “यदि वार्ताहरू सम्भव छन् भने वार्ता सुरु गरिनुपर्दछ । यदि तिनीहरूले मस्कोमा नै हामीलाई नेटोप्रति तटस्थ रहनुपर्ने सर्तसहित...