करिब ३० मिलियन जनसंख्या भएको देश नेपाल विश्वमा जनसंख्याको हिसाबले ४३ औं स्थानमा रहेको छ । तर, आर्थिक सबलताको हिसाबले नेपाल कमजोर मुलुकको सूचीमा पर्छ । नेपालको आर्थिक वृद्धिदर आव २०७६-०७७ मा २.१२ प्रतिशतले ऋणात्मक रहनु, बेरोजगारी, गरिबी तथा कमजोर पूर्वाधारको अवस्थाले यही नै कुरालाई औंल्याउँछ । नेपालको अर्थतन्त्रको मुख्य स्रोत भनेको कृषिक्षेत्र नै हो […]