बौद्धिक सम्पत्ति संरक्षणका लागि कानुनी स्पष्टतामा जोड

काठमाडौं । निजी क्षेत्रका सरोकारवाला तथा विज्ञहरूले बौद्धिक सम्पत्ति संरक्षणका लागि समयसापेक्ष कानुन निर्माणमा जोड दिएका छन् । बुधबार नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र कारोबार राष्ट्रिय आर्थिक दैनिकले आयोजना गरेको बौद्धिक सम्पत्तिसम्बन्धी छलफलमा निजी क्षेत्रको छाता संगठनका प्रतिनिधि तथा विज्ञहरूले नेपालमा समयसापेक्ष कानुन निर्माणमा ढिलाई भएको बताएका हुन् । नेपालमा लगानीको सम्भावना […]