‘आर्थिक समृद्धिका लागि सूचना प्रविधिको लगानी बढाउनुको विकल्प छैन’

नेपालको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको विकासमा लगानी बढाउनुको विकल्प नभएको सरोकारवालाहरुले बताएका छन् ।आईसिटी फाउन्डेसन नेपालले शनिबार आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२२ को विभिन्न सत्रहरुमा बोल्दै उनीहरुले सूचना प्रविधि क्षेत्रमा पर्याप्त अवसर भएपनि अहिलेसम्म लगानी भने कम रहेको बताए । लगानीको सम्भावना र अवसर भए पनि सरकार र निजी क्षेत्रबाट यसमा हालसम्म कमै […]

सम्बन्धित सामग्री

८ वर्षभित्र बूढीगण्डकी आयोजना बनाउन २ विकल्प प्रस्ताव

१० चैत, काठमाडौँ । बूढीगण्डकी जलविद्युत कम्पनीले स्वदेशी लगानीमा नै आयोजना निर्माण गर्ने दुईवटा विकल्प ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार १ चैतमा बसेको सञ्चालक समितिको बैठकले  आयोजनाको लगानी ढाँचा र वित्तीय योजनासम्बन्धी दुईवटा विकल्पसहितको प्रस्ताव स्वीकृत गरेको छ । उक्त ढाँचा र वित्तीय प्रवाह योजना […]

'कि खटाएको ठाउँमा जानुस्, कि छात्रवृत्ति फिर्ता गर्नुस्'

कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला लिम्बूले सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूलाई खटाएको ठाउँमा गएर सेवा दिन वा सरकारको लगानी फिर्ता गर्ने दुईमध्ये एक विकल्प छान्नु पर्ने बताएकी छन्।...

'कि खटाएको ठाउँमा जानुस्, कि छात्रवृत्ति फिर्ता गर्नुस्'

कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला लिम्बूले सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूलाई खटाएको ठाउँमा गएर सेवा दिन वा सरकारको लगानी फिर्ता गर्ने दुईमध्ये एक विकल्प छान्नु पर्ने बताएकी छन्।...

पूर्वाधार क्षेत्रमा लगानी बढाउनुको विकल्प छैन

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत आर्थिक वृृद्धि ८ प्रतिशतले हुने लक्ष्य लिएको छ । खासगरी कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असर, बैंकिङ प्रणालीमा तरलता अभाव, कर्जा प्रवाहको सीमा १२.६ प्रतिशतमा सीमित गर्ने गरी भएको मौद्रिक नीतिमा भएको व्यवस्थाका कारण उक्त लक्ष्य पूरा गर्न हम्मेहम्मे पर्ने अवस्था छ । तर, यही समयमा नेपाल उद्योग परिसंघले चौथो […]

खेलकुद क्षेत्रको राम्रो प्रतिफल लिन लगानी बढाउनुकाे विकल्प छैन : मन्त्री गहतराज

काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिको ध्यानाकर्षण गराउनुभएको छ । मन्त्री गहतराजले खेलकुद क्षेत्रमा सरकारले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गर्दै त्यसलाई बढाउनका लागि पहल गरिदिन सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको ध्यानाकर्षण गराउनुभएको हो ।  आज मङ्गलवार समितिको बैठकमा बोल्दै उहाँले खेलकुद क्षेत्र उत्पादनमूलक क्षेत्र भएको र त्यसमा लगानी बढाउनुपर्छ भन्ने मान्यता सरकारमा विकास गराउन पनि सम्बन्धित सबै पक्षले...

बिजुलीमा आधारित रासायनिक मल कारखाना तत्काल खोल्न असम्भव : लगानी बोर्ड

२१ पुस, काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न प्राकृतिक ग्यास बाहेकको अर्को विकल्प अझै नदेखिएको लगानी बोर्डले जनाएको छ । मल कारखाना चलाउन प्रमुख स्रोत उर्जा बिजुली वा प्राकृतिक ग्यास कुन हुने भन्नेबारे विवाद भइरहेको बेला बोर्डले गरेको अध्ययनमा यस्तो निष्कर्ष बाहिरिएको हो । बिजुलीलाई प्रमुख उर्जा स्रोत मानेर मल कारखाना खोल्न तत्तकाल […]

चीनको उदयलाई स्वीकार गर्नुको विकल्प नभएको भारतका विदेशसचिवको भनाइ

इन्टरनेसनल चेम्बर अफ कमर्सको वार्षिक साधारणसभालाई बुधवार सम्बोधन गर्दै भारतका विदेशसचिवले चीनको उदयलाई स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् ।  सन् १९८८ मा चीनसँगको सम्बन्ध पुनः शुरू गर्नुमा व्यापारिक, वाणिज्यिक, वैज्ञानिक र प्राविधिक सम्बन्ध तथा जनस्तरको सम्पर्क बढाउने भारतको उद्देश्य रहेको उनले बताए ।  चीन भारतको आर्थिक सहयोगी रहिरहेको तर आपूर्ति शृंखला र लगानी सहकार्यमा भारत चीनभन्दा तल परेको विषयलाई मूल्यांकन गर्नुपर्ने शृंगलाको भनाइ छ । तर यससँगै रणनीतिक र सुरक्षा चासोलाई पनि विचार गर्नुपर्ने उनले बताए ...

एनआएनए नेतृत्वका लागि तत्काल मेरो विकल्प छैनः उपाध्यक्ष डा. केसी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल भित्र्याउने र गैरआवासीयलाई नेपालीलाई नागरिकता दिने विषय कार्यान्वयनका लागि आफूले अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा ‘राष्ट्रको लागि अन्तर्राष्ट्रिय युवा बहस’ कार्यक्रममा बोल्दै केसीले एनआरएनएका […] The post एनआएनए नेतृत्वका लागि तत्काल मेरो विकल्प छैनः उपाध्यक्ष डा. केसी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लगानी सम्मेलनको विकल्प खोज्दै पाँचखाल नगर

काभ्रेपलान्चोक । पाँचखाल नगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउन काठमाडौँस्थित एक बैङ्कसँग सात सर्त राखेर सम्झौता गर्‍यो । सार्वजनिक– निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारी पत्रमा गत मङ्गलवार हस्ताक्षर भएको हो । उक्त पत्रमा नगरप्रमुख महेश खरेल र इन्फ्राक्स्चर बैङ्क लिमिटेडका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् […]