भारत र चीनबीचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढ्याे : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् । ११२ औ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा रोजगारदाताको प्रतिनिधत्व गर्दै उनले यस्तो बताएका हुन् ।