दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय भरतपुर दाङमा सोमबार बेलुका नेकपा एमालेको बोर्ड राखिएको छ।प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपाका नेता कार्यकर्ताले पार्टी कार्यालयको नाम परिवर्तन गरी नेकपा एमाले लेखिएको बोर्ड टाँगेका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष हुकुम बस्नेतले नेकपा एमाले नै वैधानिक पाटी भएकाले ब्यानर टाँगेको प्रतिक्रिया दिए। बाटो बिराएर गएकाहरुलाई फर्कनसमेत उनले आग्रह गरे। ‘विगतमा के भयो भन्ने छाडेर अब हामी एकमत भए