न्याय सम्पादनको आधारमा दाङ जिल्ला अदालत देशभरकै उत्कृष्ट

काठमाण्डाै - न्याय सम्पादनको आधारमा दाङ जिल्ला अदालत देशभरकै उत्कृष्ट भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को जिल्ला अदालतको अर्ध वार्षिक प्रगति समीक्षामा धेरै मुद्दा फर्स्याैट  गरेको आधारमा  सर्वोच्च अदालतले दाङ जिल्ला अदालतलाई सर्वोत्कृष्ट घोषणा गरेको हो । सर्वोच्च अदालतले जिल्ला अदालतहरुले औसत फर्स्याैट ३५ प्रतिशत हुनुपर्नेमा दाङ जिल्ला अदालतले ६ महिनामा ४३ प्रतिशत मुद्दा फर्स्याैट गरेको भन्दै न्याय सम्पादनमा देशकै पहिलो जिल्ला अदालतमा परेको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । सामान्यतयाः एकजना...

सम्बन्धित सामग्री

अदालतको क्वाटरभित्र बलात्कारको आरोप लगाउने महिलाविरुद्ध मुद्दा

तुलसीपुर । दाङ जिल्ला अदालत घोराहीमा कार्यरत तहसिलदार निरन्जनबाबु पाण्डेले अदालतकी सेवाग्राही महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेको छ । घोराही १७ मा डेरा गरी बस्ने पीडित महिलाले सामाजिक सन्जालमा पाण्डेले बलात्कारको प्रयास गरेको आरोप लगाएकी हुन् । जिल्ला अदालतको क्वाटरभित्र लगेर मुद्दामा मेलमिलाप गराइदिने भनेर आफूलाई बलात्कारको प्रयास गरेको आरोपसहितको भिडिओ सक्षम युवा नामको […]

दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२१ असोज, दाङ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दाङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले  बोर्ड राखेर कार्यालय स्थापना गरेका हुन । जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । निर्वाचन क्षेत्र नम्बर १  को लमही, क्षेत्र […]

दाङ : अदालतकाे दुई तलामाथिबाट हाम फालेर भागेका विश्वकर्मा पक्राउ

दाङ - जिल्ला अदालत दाङको दुई तला माथिबाट हाम फालेर भागेका लक्ष्मण विश्वकर्मा पक्राउ परेका छन्। म्याद थपका क्रममा बिहीवार बेलुका जिल्ला अदालत कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका विश्वकर्मालाई प्रहरीले गएराति दाङको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई बुधवार सुन चोरी आरोपमा पक्राउ गरिएकाे थियाे । बिहीवार म्याद थपका लागि जिल्ला अदालत कार्यालय लगिएको बेला उनी शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए । फरार भएलगतै डीएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलील...

सुन चाेरीकाे अभियाेगमा पक्राउ परेका व्यक्ति शाैचालय जाने बहानामा अदालतबाट भागे

दाङ- चाेरीकाे आरोपमा पक्राउ परेका एक अभियुक्त जिल्ला अदालतबाट भागेका छन्। उनलाई म्याद थप्नका लागि दाङ जिल्ला अदालत लगिएको थियाे। सुन चोरी आरोपमा बुधबार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बजार क्षेत्रबाट पक्राउ परेका घोराही उपमहानगरपालिका वडा नम्बर १७ निवासी २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार बेलुका जिल्ला अदालतबाट भागेका हुन्। उनकाे खाेजी तिब्र पारिएको दाङका […]

मानव बेचबिखन मुद्दामा लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगाे भराउने फैसला

दाङ – जिल्ला अदालत काठमाण्डौले लुम्बिनी प्रदेश सभा सदस्य विमला ओलीलाई मानव बेचबिखन मुद्दामा २५ लाख बिगो भराउने फैसला गरेको छ । मानव बेचबिखन मुद्दाका मुख्य व्यक्ति एवम् तत्कालीन लुम्बिनी प्रदेशका प्रदेश सभामा दाङबाट प्रतिनिधित्व गर्ने उत्तरकुमार ओलीको मृत्यु भएकाले उहाँकी श्रीमती एवम् प्रदेश सभा सदस्य विमला ओलीलाई अदालतले...

प्रकाण्डलाई केहीबेरमा जिल्ला अदालत दाङमा पेश गरिँदै

दाङ – नेकपा माओवादी बिप्लव समूहका प्रवक्ता खडगवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आइतबार दाङको जिल्ला अदालतमा उपस्थित गराइँदै छ । स्थानीय निर्वाचनका समयमा व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरी दाङ ल्याइएका प्रकाण्डलाई  केहि बेरपछि दाङ जिल्ला अदालत घोराहीमा उपस्थित गराउन लागिएको दाङका प्रहरी उपरीक्षक ...