दाङ जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दर्ता

दाङ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दर्ता भएको छ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुन लागेको छ । समितिमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका छन् । समितिको प्रमुखमा कांग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी रहेको छ । शर्मा स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका […]

सम्बन्धित सामग्री

दाङ जिसस निर्वाचनमा गठबन्धनले दियो उम्मेदवारी, एमालेले नदिने

२५ जेठ, काठमाडौं । दाङको जिल्ला समन्वय समिति (जिसस) निर्वाचनका लागि गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट प्रमुख र उपप्रमुखसहित ५ सदस्यमा कांग्रेसले उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रले २ सदस्यमा उम्मेदवारी दिएको छ । प्रमुखका लागि कांग्रेसका नित्यानाथ शर्माले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा चेतना चौधरीले उम्मेदवारी दिएकी छन् । घोराहीमा रहेको मुख्य […]