काँग्रेस महाधिवेशन : यी हुन् दाङ जिल्ला सभापतिका चार आंकाक्षी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् । संस्थापन पक्षधरबाट तीन  र संस्थापन इतरबाट एक गरी चारजनाले जिल्ला नेतृत्वको लागि नाम  दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका हुन्  । उनीहरू तीनैजना संस्थापन पक्षका हुन् ।त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र नं ३ का  शङ्कर डाँगीले मात्रै मनोनयन दर्ता गरा