१ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा थापा परिवारको पुनः प्रवेश हुने भएको छ । पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरवलाई प्रथम उपमहासचिव बनाउन एन्फाको नेतृत्व सहमत भएको स्रोतको दाबी छ । थापाले २२ वर्ष एन्फाको नेतृत्व गरेका थिए । आर्थिक अनियमितताको आरोपमा विश्व फुटबल महासंघ (फिफा)ले सन् २०१५ थापालाई १० वर्षे प्रतिवन्ध लगाएको […]