२८ वैशाख, काठमाडौं । अनियमित तवरबाट व्यक्तिगत लाभ लिएको पुष्टि भएपछि सन् २०१५ को नोभेम्बरदेखि गणेश थापा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को १० वर्षे प्रतिवन्धमा छन् । फिफा र एएफसीले कारबाही गर्नुअघि नै अखिल नेपाल फुटबल संघ एन्फाको तत्कालीन असन्तुष्ट पक्षबाट पनि उनलाई भ्रष्टाचार र अनियमितताको आरोप लागेको थियो । व्यवस्थापिका […]