फुटबल प्रशिक्षकले वरिष्ठ उपाध्यक्षसँग कुरा नमिल्दैमा राजीनामा दिनु गलतः गणेश थापा

अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय टोलीका प्रशिक्षक अल्मुताइरीले वरिष्ठ उपाध्यक्षसँग कुरा नमिल्दैमा राजीनामा दिनु गलत भएको टिप्पणी गरेका छन् । अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङका कारण आफूले राजीनामा दिनुपरेको आइतबार बताएका थिए । तर  एन्फा वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक अल्मुताइरीको बीचमा असमझदारी थियो भने आपसमा बसेर टुंग्याउनुपर्ने गणेश थापाको भनाइ छ ‘एन्फा वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक अल्मुताइरीको बीचमा असमझदारी थियो भने आपसमा बसेर टुंग्याउनुपर्ने थिय’, थापाले सामाजिक ...