भारतमा भएको कोरोना भाइरसको विकराल स्थितिबाट नेपालले धेरै पाठ सिक्नुपर्छ। जनसंख्याको प्रतिशतको आधारमा हेर्दा भारतमा भन्दा नेपालमा संक्रमण बढ़ी भएको देखिन्छ। यो बिरामीको ठूलो लक्षण भनेको मानिसको शरीरमा अक्सिजनको मात्रा कम हुनु हो। यो संक्रमण बढेमा अक्सिजनक...