कोशीमा बजेटको आकार बढ्यो

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्षका लागि बजेट अध्यादेशमा भन्दा ५० करोडले आकार बढाउँदै प्रतिस्थापन विधेयक प्रदेशसभामा पेश गरेका छन्।...

सम्बन्धित सामग्री

हेटौंडा उपमहानगरले बढायो बजेटको आकार, पुग्यो झण्डै ३ अर्ब

२२ पुस, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले संशोधन गरेर बजेटको आकार बढाएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को असारमा ल्याएको बजेटलाई १४ औं नगरसभामार्फत संशोधन गर्दै उपमहानगरले बजेटको आकार करिब ३ अर्ब पुर्‍याएको हो । शनिबार बसेको नगरसभामा उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेको संशोधनसहित २ अर्ब ९० करोड ६२ लाख ९० हजार रुपैयाँको […]

काठमाडौंको बजेटको आकार नघट्ने, खाल्डामुक्त शहर र उज्यालो नगर प्राथमिकतामा

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको आकार नघटाउने भएको छ । संघीय सरकारले पठाउने अनुदान कटौती हुने भएपनि बजेटको आकार भने नघटाउने तयारी महानगरले गरेको छ । महानगरपालिकाले आगामी आवमा करिब २५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । ‘हाम्रो राजस्व बढेकोले बजेटमा खासै थपघट हुँदैन । […]

'जनप्रेमी हुने लोभमा बजेटको आकार बढ्दै गयो'

काठमाडौं : संघीय सरकारले ल्याएको बजेटमाथि छलफल जारी छ। सबै प्रदेश सरकारले पनि बजेट  सार्वजनिक गरेका छन्।७ वटै प्रदेशले महत्वाकांक्षी बजेट प्रदेश सभामा पेश गरेका छन्। चालु आर्थिक वर्षको बजेट खर्च गर्न नसकिरहेको प्रदेश सरकारले लोकप्रिय कार्यक्रमहरू थपेर बजेटको आकार बढाएका छन्।प्रदेश सरकारले बजेट खर्च गर्न किन सकिरहेका छैनन्? संघीय सरकारमा समेत रहेको बजेट खर्चसम्बन्धी वर्षौंसम्बन्धी समस्या किन हल हुन सकिरहेको छैन।खर्च गर्न नसक्ने भए बजेटको आकार बढाउन किन रहर गर्छन् अर्थमन्त्रीहरू? संसद्&z

सुदूरपश्चिम प्रदेशमा बजेटको आकार बढ्ने

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएर प्रदेशसभामा पेश गर्ने भएको छ । संघीय संरचनाको पहिलो अभ्यासमा गठन भएको सुदूरपश्चिम प्रदेश सरकारले कार्यकालको अन्तिम चरणमा बजेटको आकार ह्वात्तै बढाएर प्रदेश सभामा पेश गर्न लागेको हो ।चालु आर्थिक वर्षको बजेट खर्च जेठ १७ गतेसम्म वित्तिय प्रगति ३७ प्रतिशत पुर्याएको  प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार ३५ अर्बको हाराहारीमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले सभामा पेश गर्ने तयारी गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारल

सुदूरपश्चिम प्रदेशमा बजेटको आकार ठूलो हुन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो हुने बताएका छन् । प्रदेशसभाको दशौं अधिवेशनको नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासाको जवाफ दिँदै संघिय सरकारबाट प्राप्त अनुदानको आकार र प्रदेशको आम्दानीका आधारमा मुख्यमन्त्री भट्टले प्रदेशको बजेटको आकार ठूलो हुने बताएका हुन ।‘हाम्रो प्रदेशको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो बजेट कहिले घाटामा गएन । अहिले संघीय सरकारबाट पनि अनुदान १७ अर्व बराबर प्राप्त भएकाले यस वर्ष बजेटको आकार ठूलो रहनेछ’, उनल

बजेटको आकार नबढाउन सुझाव

बजेटको आकार कम गर्नुपर्नेमा अर्थविद्हरूले जोड दिएका छन् । खर्च नै गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न पनि बजेटको आकार कम गर्नुपर्ने उनीहरूको तर्क छ ।विगतका वर्षहरूको तथ्यांक हेर्ने हो भने नेपालमा वार्षिक १२ खर्बभन्दा बढी बजेट खर्च हुन सकेको छैन । यस्तो अवस्थामा ठूलो बजेट बनाएर भार बढाउनुभन्दा सटिक बजेट बनाएर शतप्रतिशत खर्च गर्नुपर्ने विज्ञहरूको […]

बजेटको आकार नबढाउन सुझाव

बजेटको आकार कम गर्नुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् । खर्च नै गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न पनि बजेटको आकार कम गर्नुपर्ने उनीहरूको तर्क छ। विगतका वर्षहरूको तथ्याङ्क हेर्ने हो भने नेपालमा वार्षिक १२ खर्बभन्दा बढी बजेट खर्च हुन सकेको छैन । यस्तो अवस्थामा ठूलो बजेट बनाएर भार बढाउनुभन्दा सटिक बजेट बनाए शतप्रतिशत खर्च गर्नुपर्ने विज्ञहरूको सुझाव छ।सरकारले आर्थिक वर्ष २०७३/०७४ मा ८ खर्ब ३५ अर्ब, २०७४/०७५ मा १० खर्ब ८५ अर्ब, २०७५/०७६ मा ११ खर्ब ९ अर्ब, २०७६/०७७ मा १० खर्ब ९० अर्ब र आर्थिक वर्

बजेटको आकार घटाउँदै सुदूरपश्चिम सरकार !

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आकार घटाएर बजेट ल्याउने गृहकार्य अघि बढाएको छ।प्रदेश सरकारले आन्तरिक आम्दानीका स्रोतहरु वृद्धि गर्न नसकेका कारण बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा सानो हुने देखिएको हो।प्रदेश सरकारको ठूलोे बजेट खर्च हुँदै आएको कृषि क्षेत्रलाई करमा ल्याउन नसकिएकाले बजेटको आकार पनि बढाउन नसकिएको सुदूरपश्चिम सरकारको दाबी छ। सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षमा ३० अर्ब ३३ करोड ९४ लाखको बजेट कार्यन्वयन गरिरहेको छ।आगामी आर्थिक वर्षमा सुदूरपश्चिम सरकारको

बजेटको आकार बढ्यो, खर्च बढेन

आवश्यकता नै नहेरी बजेटको आकार बढाउँदा नतिजा पनि आउन्न तथा बजेटको प्रभावकारिता पनि हुँदैन । नेपालमा हरेक पाँच वर्षमा बजेटको आकार दोब्बर भएको देखिन्छ । तर, बजेटको आकार बढ्ने क्रमसँगै खर्च गर्ने क्षमतामा भने ह्रास हुँदै गएको छ । पछिल्ला पाँच वर्षमा त सरकारले हरेक वर्षको मध्यावधि समीक्षामा बजेटको आकार घटाउने गर्दै आइरहेको छ । […]

फेरि घट्यो बजेटको आकार

चालू आर्थिक वर्ष २०७८÷७९ का लागि विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था देखिएपछि सरकारले अर्धवार्षिक समीक्षापछि आकार घटाएको छ । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँको मात्र हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेट संशोधन गरेका वर्तमान अर्थमन्त्री शर्माले आफैंले गरेको अनुमान पनि भेट्टाउन कठिन देखेपछि अर्धवार्षिक समीक्षा गरेर बजेटको आकार घटाएका हुन् । आफ्नै अनुमान भेट्टाउ...