सातै प्रदेशका लागि स्वास्थ्य विभागले माग्यो कर्मचारी

स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ । सातै प्रदेश एक÷एक जना  र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो । शुक्रबार जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तिमा तीन वर्ष कार्याअनुभव भएकाहरुले दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

मधेश प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा जलेश्वर अस्पतालको निरीक्षण

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले जलेश्वर अस्पतालको  आकस्मिक निरीक्षण गरेका छन्।

मधेस प्रदेशका चार लाख बढीले गराए स्वास्थ्य बीमा

जनकपुरधाम– सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका चार लाखभन्दा बढी व्यक्तिले बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज पौडेलले स्वास्थ्य बीमाअन्तर्गत मधेस प्रदेशका चार लाख १२ हजार नौ सय ९४ जनाले बीमा गराएको जानकारी दिए । विसं २०७४ माघ २५ […]

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

दाङ - महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ पर्नु भएको छ । एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेकाे आराेपमा वली पक्राउ पर्नुभएकाे हाे ।  आज बिहान ८ बजेतिर दाङको  तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गर्नुभएकाे थियाे।  मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटप...

बागमती प्रदेशका ९७ प्रतिशत नागरिकले लगाए कोरोना विरुद्धको खोप

मकवानपुर । बागमती प्रदेशका करिब ९७ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका अनुसार प्रदेशका १३ जिल्लाका ९६.८ प्रतिशतले नागरिकले दोस्रो डोजको खोप लगाइसकेका हुन् ।प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाका अनुसार प्रदेशका १३ जिल्लाका १२ वर्ष भन्दा माथिका बालबालिका सहित ९८ प्रतिशत नागरिकहरुले कोेरोना विरुद्धको खोप लगाएका छन् ।त्यस्तै प्रदेशका करिब ११.८ प्रतिशतले बुस्टर डोज खोप लगाएको मन्त्री लामाले जानकारी दिए । बागमती प्रदेशका १२–१७ उमेर समूहका ५०.१

यस्तो छ गण्डकी प्रदेशको स्वास्थ्य नीति

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य नीति २०७८ ल्याएको छ। प्रदेशले समृद्ध प्रदेशका लागि स्वस्थ र सुखी नागिरक भन्ने दीर्घकालिन सोचका साथ स्वास्थ्य नीति ल्याएको हो।

मधेश प्रदेशका पत्रकारहरुको स्वास्थ्य बीमा गरिने

१८ माघ, जनकपुरधाम। मधेश प्रदेशका पत्रकारहरुको स्वास्थ्य बीमा गरिने भएको छ । प्रदेशका आठ वटै जिल्लामा कार्यरत सबै पत्रकारको स्वास्थ्य बीमा गरिने तयारी आमसञ्चार प्राधिकरणले थालेको छ । प्राधिकरणले मंगलबार पत्रकारको स्वास्थ्य बीमा गर्ने सम्बन्धमा सरोकारबालासँग छलफल गरेको छ । जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरुको रु ७ लाखको स्वास्थ्य बीमा गरिने […]

गण्डकी प्रदेशको स्वास्थ्य नीति : नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क

गण्डकी प्रदेश सरकारले आम नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य नीति बनाएको छ । मन्त्रिपरिषद्को बैठकले ‘गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८’ जारी गर्दै प्रदेशका आम नागरिकलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएको हो ।प्रदेशका प्रत्येक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य नीतिमा ‘एक स्वास्थ्य संस्थामा एक चिकित्सक र एक स्वास्थ्यकर्मी’को नीति अवलम्बन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन

लुम्बिनी प्रदेशका १३ अस्पतालमा स्वास्थ्य सामाग्री वितरण

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित प्रतिमान–निमा स्मृति प्रतिष्ठानले  लुम्बिनी प्रदेशका १२ जिल्लाका ११ वटा जिल्ला अस्पताल र  २ वटा प्रादेशिक  गरी १३ वटा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी समुदायस्तरमा फैलिरहेको कारणले उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै राज्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गर्न लागिएको बताए ।

कर्णाली प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमित शहरी क्षेत्रमा घटे पनि गाउँ गाउँमा फैलिइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बुधबार पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा कोरोना संक्रमण फैलिन सुरु गरेको बताए  । पछिल्लो समय कर्णाली प्रदेशको संक्रमण दर उच्च रहेको समेत पौडेलले जानकारी दिए ।उनका अनुसार कर्णाली प्रदेशमा ३५३ जनामा कोरोना परीक्षण गर्दा १५७ जनामा पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका गाउँ गाउँमा कोरोनाका लक्षण भएका बिरामी रहेको सूचना प्राप्त