लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

दाङ - महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ पर्नु भएको छ । एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेकाे आराेपमा वली पक्राउ पर्नुभएकाे हाे ।  आज बिहान ८ बजेतिर दाङको  तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गर्नुभएकाे थियाे।  मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटप...

सम्बन्धित सामग्री

राज्यमन्त्री वलीको विषय उठाउँदै एमालेले गर्‍यो लुम्बिनी प्रदेश सभा वैठक अवरोध

१ असार,बुटवल । स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणबारे सरकारले प्रदेश सभा वैठकमा जवाफ नदिँदा सम्म बैठक चल्न नदिने …

एमालेले लुम्बिनी प्रदेश सभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित

काठमाडौँ। नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेश सभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ। स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणबारे सरकारले जवाफ नदिँदासम्म बैठक चल्न नदिने भनेपछि बैठक २५ मिनेटको लागि स्थगित भएको हो।

विमला वली प्रकरणको छानबिन गर्न समिति गठन

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली प्रकरणमा छानबिन गर्न  एक समिति बनाइएको छ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र  मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । प्रेम सम्बन्धको विषयमा एक महिलासँग विवाद भएको विषयमा उनलाई मंगलबार प्रहरीले दाङबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि स्व

लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।

लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

काठमाडौं :  लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दाङको तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी  श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै प्रहरीले उनालई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालाय दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जानकारी दिए।मन्त्री वली पीएसओसहित बस्नेतको घरमा पुगेकी थिइन। त्यसपछि उनले बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको परिवारको आरोप छ। गत वर्ष विमला वली र एकराजको  फोटोसम