मकवानपुर । बागमती प्रदेशका करिब ९७ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका अनुसार प्रदेशका १३ जिल्लाका ९६.८ प्रतिशतले नागरिकले दोस्रो डोजको खोप लगाइसकेका हुन् ।प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाका अनुसार प्रदेशका १३ जिल्लाका १२ वर्ष भन्दा माथिका बालबालिका सहित ९८ प्रतिशत नागरिकहरुले कोेरोना विरुद्धको खोप लगाएका छन् ।त्यस्तै प्रदेशका करिब ११.८ प्रतिशतले बुस्टर डोज खोप लगाएको मन्त्री लामाले जानकारी दिए । बागमती प्रदेशका १२–१७ उमेर समूहका ५०.१