पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाको विरोधमा नगरवासी

राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध अभियान शुरु गरेका छन् ।  शङ्खरापुर नगरपालिका–९ का बासिन्दाले जानकारी नदिइ अपारदर्शी रुपमा शुरु गरिएको भन्दै वडा कार्यालय, नगरपालिका र आयोजना कार्यालयमा विरोधपत्र बुझाएका छन् । वडावासीले जग्गा एकीकरण गरी प्लटिङ गर्दा कृषि क्षेत्र सकिने र सम्पदा नासिने भन्दै विरोध जनाएका हुन् । वडावासीले स्थानीय सरोकार र सम्पदा समिति गठन गरी तीन निकायमा विरोधपत्र बु

सम्बन्धित सामग्री

शहरी विकास मन्त्रालयका कारण लम्बिएको बन्चरेडाँडाको फोहोर व्यवस्थापन

काठमाडौं :  काठमाडौँ उपत्यकाको फोहोर फालिने नुवाकोट र धादिङको बन्चरेडाँडा ल्याण्डफिल साइटको समस्या शहरी विकास मन्त्रालयका कारण लम्बिदै आएको छ। पटक पटक प्रधानमन्त्री कार्यालयको निर्देशन पनि अटेर गर्दै शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्न चासो नदेखाएको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए। बुधबार शहरी विकास मन्त्रालयले छलफलका लागि स्थानीय प्रतिनिधिलाई बोलाएको थियो। तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जेठ १ गते नै दिएको निर्देशन

राप्रपाले छान्याे तीन मन्त्री र एक राज्यमन्त्री, पाण्डेलाई शहरी विकास

अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिँचाइ, उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास तथा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्नेछन् ।

मन्त्रीलाई भेट्न शहरी विकास मन्त्रालयका कर्मचारी दाङ आएपछि…

१ मंसिर, दाङ । निर्वाचनको मुखमा दाङ आएका शहरी विकास मन्त्रालयका सचिव डा.रमेश सिंहसहितको टोलीलाई एमालेका कार्यकर्ताले बिहीबार राति घेराउ गरेका छन् । दाङ क्षेत्र नं. १ बाट उम्मेदवार बनेका शहरी विकास मन्त्री मेटमणि चौधरीलाई चुनावमा सघाउन  आएको आरोप लगाउँदै एमालेको युवा संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले राति सचिव सिंह सहितको टोली बसेको होटलमा घेराउ गरेका […]

शहरी विकास मन्त्रालयका इन्जिनियरहरू आन्दोलित

काठमाडौं । शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समुहका कर्मचारीले सिंहदबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीबार मन्त्रालयमा इन्जिनियरिङ समुह अन्तर्गतका सिभिल समुह, बिल्डिङ एण्ड आर्किटेक्ट उप–समुहका कर्मचारीले सांकेतिक रुपमा आन्दोलन गरेका हुन् । कर्मचारीले सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको […]

गुणस्तरीय जीवनका लागि उपयुक्त शहरी विकास नीति आवश्यक: मन्त्री झाँक्री

कास्की– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुणस्तरीय जीवनका लागि उपयुक्त राष्ट्रिय शहरी विकास नीति आवश्यक रहेको बताएकी छन् । शहरी विकास मन्त्रालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा आज भएको कार्यशालामा मन्त्री झाँक्रीले शहरी नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको बताइन् । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले शहरी विकास नीतिले शहरी प्रणाली समुन्नत […]

सघन शहरी विकास कार्यक्रम अन्तर्गत साँफेबगरमा ५० करोड विनियोजन

संघिय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी विकास कार्यक्रममार्फत साँफेबगर नगरपालिकामा ५० करोड रुपैयाँ प्राप्त भएको छ । राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर र साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरको पहलमा सहरी विकास मन्त्री रामकुमारी झाक्रिले साँफेबगर नगरपालिकालाई सघन शहरी विकास कार्यक्रममा छनोट गरेकी हुन् । देशका ४४ वटा नगरपालिका मध्ये साँफेबगर नगरपालिका पहिलो पटक सघन शहरी विकास कार्यक्रममा छनोट गरिएको छ । सघन शहरी विकास कार्यक्रमको लागि बजेट प्राप्त भएपछि साँफेबगर नगरपालिकाको ११ औं

बनाउनुपर्ने विधेयक तत्काल संसदमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दिएका निर्देशनअनुसार बनाउनुपर्ने विधेयक तत्काल संसदमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरवारमा भएको समितिको बैठकले समितिले विभिन्न मितिमा दिएको निर्देशनअनुसार बनाउनु पर्ने विधेयकहरु प्रतिनिधिसभाको बैठकमा पेश गर्न निर्देशन दिएको हो। बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारी निकायहरुले बजेट निकासा गरी आ–आफ्नो भवन निर्माण गर्दा […]

शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना

११ कात्तिक, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँक्रीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ वीर अस्पताल भर्ना भएकी हुन् । ‘दुई दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि हिजो साँझ अस्पताल भर्ना हुनुभएको हो,’ मन्त्री झाँक्रीका स्वकीय सचिव फुर्वा तामाङले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था […]

शहरी विकास मन्त्रालयमा २८९ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत

काठमाडौँ । शहरी विकास मन्त्रालयमा दुई सय ८९ जना राजपत्राङ्कित श्रेणीका अस्थायी दरबन्दीहरू स्वीकृत गरिएको छ । मन्त्रालयले गतसाता बसेको मन्त्रिपरिषद् बैठकबाट विकास आयोजना तथा कार्यक्रमको लागि भन्दै ती दरबन्दीहरू स्वीकृत गराएको हो । शहरी विकास अन्तर्गतका विकास आयोजना/कार्यक्रमहरूको लागि अत्यावश्यक जनशक्तिको व्यवस्था गर्न सालबसाली रूपमा अस्थायी दरबन्दी स्वीकृत गरी कार्य सञ्चालन गर्दै आएको जनाउँदै […]

नयाँ शहरी विकास आयोजनाको विरोधमा नगरवासी

राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध अभियान शुरु गरेका छन् । शङ्खरापुर नगरपालिका–९ का बासिन्दाले जानकारी नदिइ अपारदर्शीरुपमा शुरु गरिएको भन्दै वडा कार्यालय, नगरपालिका र आयोजना कार्यालयमा विरोधपत्र बुझाएका छन् । वडावासीले जग्गा एकीकरण गरी प्लटिङ गर्दा कृषि क्षेत्र सकिने र सम्पदा नासिने भन्दै …