काठमाडौँ । शहरी विकास मन्त्रालयमा दुई सय ८९ जना राजपत्राङ्कित श्रेणीका अस्थायी दरबन्दीहरू स्वीकृत गरिएको छ । मन्त्रालयले गतसाता बसेको मन्त्रिपरिषद् बैठकबाट विकास आयोजना तथा कार्यक्रमको लागि भन्दै ती दरबन्दीहरू स्वीकृत गराएको हो । शहरी विकास अन्तर्गतका विकास आयोजना/कार्यक्रमहरूको लागि अत्यावश्यक जनशक्तिको व्यवस्था गर्न सालबसाली रूपमा अस्थायी दरबन्दी स्वीकृत गरी कार्य सञ्चालन गर्दै आएको जनाउँदै […]